प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताउनुभयो
प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
, महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिको सन्दर्भमा अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचनमा उहाँहरुको प्रतिनिधित्वको मात्र नभई उम्मेदवारीकै सुनिश्चितता हुने व्यवस्था गरिनेछ
निर्वाचनमा दुई लाख ५० हजार कर्मचारी परिचालन हुने
जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोग, सात वटा प्रदेश कार्यालय र ७० वटा निर्वाचन कार्यालयमा नौ सय जनशक्ति परिचालन गरिएका छन्
देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगले जनाएको छ
क-कसले पाए यस वर्षको नोबेल शान्ति पुरस्कार ?
उनीहरूले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको नोबेल पुरस्कार कमिटीको निष्कर्ष छ ।
भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : अमिक शेरचन
, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”
राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि औजार कारखानाको जिम्मा
अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरे।
ऊर्जामा माओवादी नेतृत्व : सबै सक्षम, सबै उत्कृष्ट
२०६३ को शान्ति प्रक्रियापछि उर्जा र जलस्रोतका क्षेत्रमा जे–जति नीतिगत सुधार र परिवर्तन भए, त्यसको मुख्य जस मन्त्री बोगटीलाई जान्छ।
नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका – डा. बाबुराम भट्टराई
एकातिर हामीले प्राप्त गरेको ठूलो राजनैतिक उपलब्धी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई जोगाउँदै देशको गरीबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, सुशासनको समस्यालाई हल गर्नुछ
सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।






