राष्ट्रियसभा निर्वाचन माघ ९ गते हुने
काठमाडौं, मंसिर २६ गते । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते बिहीबार हुने भएको छ ।
नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री...
पौडेल र सिटौला समूहद्वारा केन्द्रीय समिति बैठक बहिस्कार
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन्।
सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १...
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
सत्तारुढ दल समाजवादी पार्टीको आजबाट संघीय परिषद बैठक सुरु भएको छ । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका छन्...
लिम्पियाधुरा नै नेपालको सिमाना हो -साध्यबहादुर भण्डारी
मे १४–१५, २०१५ मा चिनियाँ र भारतीय प्रधानमन्त्रीबीच भएको ४१ बुँदे सहमतिको वक्तव्य जारी भयो । उक्त सहमतिका कतिपय बुँदाहरुमा चीन–भारत सम्बन्धको विकासमा कोशेढुंगा...
बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा
काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्। नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनी नेपाल आएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार,...
५८ वर्षअघि लिम्पियाधुरामा जनगणना गराउँदा-भैरव रिसाल
म पहिलोपटक ०१८ साल जेठमा दार्चुला पुगेँ । त्यतिवेला म केन्द्रीय तथ्यांक विभागमा काम गर्थें । ०१८ सालको छैटौँ राष्ट्रिय जनगणनामा म जोनल अफिसर थिएँ । मलाई...
अयोध्या राममन्दिर–बाबरी मस्जिद मुद्दामा सर्वोच्च अदालतको फैसला : विवादास्पद भूमि हिन्दु पक्षको
-सुरेशराज न्यौपाने
राममन्दिर निर्माणको बाटो खुल्ला
फैसलालाई हारजितका रुपमा नलिन मोदीको अपिल
नयाँदिल्ली — भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद भूमि राम लला (हिन्दु पक्ष) को भएको ठहर...
नेपाली भूमि भारतीय नक्सामा!
लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक...
सातै प्रदेशका प्रदेश प्रमुख तोकिए
काठमाडौँ ।सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सचिवालय बैठकले प्रमुखहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार अमिक...
अन्सारीले कलेजमा चलाएको आतंकको फेहरिस्त -जीवन क्षेत्री
केही दिनअघि ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीको आवाज समावेश गरिएको थियो। त्यसमा अन्सारी भन्छन्- तुम लोग जाओगे...






