राष्ट्रियसभाबाट १८ सांसदको विदाइ
काठमाडौँ, २० फागुन। राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ...
सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा’:विजुक्छें
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको समेत बताए।
भक्तपुरस्थित...
संघीयताका दुष्परिणाम प्रकट हुन थालेको मसालको ठहर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पछिल्लो समय देशमा संघीयताका दुष्परिणाम हरु देखिन थालेको ठहर गरेको छ । सरकारको सम्पूर्ण कार्यप्रणालीबाट संघीयताका दुष्परिणामहरू...
एमसीसी सम्झौतामा फेरबदल गर्न समय घर्किसक्यो: अमेरिकी राजदूत
खासगरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टमा अहिले आएर कुनै संशोधन हुन नसक्ने अमेरिकी राजदूत र्यान्डी बेरीले बताएका छन्।
मङ्गलवार...
ललिता निवास जग्गा प्रकरण: किटानी जाहेरी परेकालाई सीआईबीले ‘रणनीतिक रूपमा मुद्दा हाल्ने’
बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोमा किटानी जाहेरी परेकाहरूलाई "रणनीतिक रूपमा" मात्र पक्राउ गरिने अधिकारीहरूले बताएका छन्।
किटानी जाहेरी परेको भए पनि...
कुनै पनि क्रान्ति सत्तासीन वर्गसँग भीषण टक्कर नलिएसम्म पूरा हुँदैन : विप्लव
महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ?
जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ ।...
नवउदारवादसँग लड्न नसक्ने कम्युनिस्ट कसरी हुन्छ ? :आहुती
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले नवउदारवादसँग लड्न नसक्ने सच्चा कम्युनिस्ट हुन नसक्ने बताएका छन्। खोटाङको दिक्तेलमा शनिबार आयोजित अन्तरक्रीया कार्यक्रममा...
विश्व साम्यवादका लागि सहकार्य गरौं’ ।
जनवादी गणतन्त्र चीनको केन्द्रीय जनसरकारका अध्यक्ष माओत्सेतुङ सन् १९५० को जनवरीमा सोभियत सङ्घको राजधानी मस्को पुगे। सोभियत सङ्घमा माओको यो दोस्रो भ्रमण थियो। सो...
एमसिसी नेपालको दीर्घकालीन हितमा छैन : घिमिरे
अनिलकिशोर घिमिरे :- अध्यक्ष,अखिल नेपाल युवक संघ
भ्रष्टाचार र नागरिकता विधेयक विरुद्ध मेची–महाकाली अभियान चलाउँदै हुनुहुन्छ । यस्तो अभियानको आवश्यकता किन महशुस गर्नुभयो ?
आज मुलुक...
‘मेची-महाकाली खबरदारी अभियानमा’ युवक संघ
अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सञ्चालन गर्न लागेको ‘मेची महाकाली खबरदारी अभियान’ को तयारी पुरा भएको छ ।...









