आफ्ना घनिष्ट मित्रहरुसँग एक वा अर्काे प्रकारले सम्बन्ध विच्छेद गर्नु दुःखको कुरा हो...

कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । यसको समाजवाद साम्यवादसम्म पुग्ने लक्ष्य हुन्छ । सर्वहारावर्गको पार्टी भएपनि पार्टीमा कैयौं गैर सर्वहारा तत्व, विचार वा प्रवृतिहरुको प्रवेश भएको हुन्छ । ती कुराहरुले पार्टीमा असर पार्दछ

कांग्रेस पुनर्जागरणको मार्ग : प्रदीप पाैडेल

बहस विचार होइन, व्यक्तिकेन्द्रित छ, नवीन विचार र दृष्टिकोणविनै नेतृत्वका लागि भइरहेका कलाविहीन छिनाझप्टीले जग हँसाइरहेको छ नेपाली कांग्रेस...

नेकपा, पद-प्रतिष्ठा र चुनौतिपूर्ण मोडमा कम्युनिष्ट आन्दोलन- बसन्त शर्मा “कुशल“

नेकपाको वहसमा आज एउटा प्रश्न जब्बरढंगले उठेको छ कि यो द्धोन्द वा संघर्षको कारण विचार, राजनीति वा सिद्धान्तको प्रश्न हो वा पदको लुछाचुँडी र झगडा ?यहाँ अर्को यो प्रश्न पनि छ पदको सवालमा विचार वा सिद्धान्तसँग यसको सम्वन्ध के छ ?

नेकपा परित्याग गरी दर्जनौँ कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश

अर्घाखाँची भूमिकास्थान नगरपालिकामा २३ जना युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । २०७७ भदौ...

होची मिन्हको विश्वचर्चित लेख : ‘कम्युनिष्ट नैतिकता र आदर्श’

क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो...

नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट

रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ।

किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान

उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन्।पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ।

मनु बि .क. ले ल्याइन प्रगतीशील तीज गीत सङ्ग्रह -२०७७

बिगत जस्तै २०७७ सालको तीज यसपालि पनि हाम्रो घर आगनमा आएको छ।तीज प्रतिको परंपरागत धारणा जेभए पनि यो नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहदै आएको...

नेकपा सचिवालय बैठक सम्पन्न

नेकपा सचिवालयको सोमबार बसेको बैठकले पार्टीको विवाद समाधानको लागि गठन भएको कार्यदललाई अनुमोदन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली...

नैतिकताको राजनीतिमा खडेरी : प्रेम सुवेदी

भारतको इतिहासमा भ्रष्टचारसँग जोडिएका कैयौं काण्डहरु छन् । त्यस मध्ये चारा घोटला काण्ड निकै चर्चित रहयो । लालु प्रसाद यादव उक्त काण्डमा मुुछिएका थिए...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ