गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका

मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात् गाउँपालिकामात्रै रहेको देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।

प्रदेश ५ को नाम अब लुम्बिनी र राजधानी दाङकाे देउखुरी

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो

रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्

कुर्सी फुटाउने सांसदलाई कांग्रेसले कारवाही गर्ने

प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन्।

प्रदेश ५ काे प्रदेश सभामा कांग्रेस सांसदले गरे ताेडफाेड

कांग्रेसको विरोधका बाबजुद प्रदेश सभा बैठकलाई निरन्तरता दिइएको छ । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाउनुभएकाे हाे ।

बुटवलको आन्दोलनले प्रष्ट पार्छ, संघीयता नेपालका लागि उपयुक्त छैनः मसाल

राजधानी सम्बन्धी विवादमा देशमा क्षेत्रीय विग्रह देखा परेको भन्दै मसालले चिन्ता पनि जाहेर गरेको छ

डा. गोविन्द केसीका मागहरु जायज छन्, कांग्रेसको ऐक्यबद्धता छ : प्रवक्ता शर्मा

डा. केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश माग पूरा हुने उनले बताए

दाङको देउखुरी प्रदेश राजधानी बनाउने प्रस्तावको पक्षमा नेकपाले मतदान गर्ने

रूपन्देहीका प्रदेशसभा सदस्यले पूर्वाधार सम्पन्न भएको स्थानबाट पूर्वाधार नै नभएको र बस्ती बसाल्न पनि वर्षौं लाग्ने स्थानमा स्थायी राजधानी तोक्नु दुर्भाग्य भएको बताउँदै निर्णय फिर्ताको माग गरे

अमेरिकी चुनाव: ट्रम्प-बाइडन पहिलो पटक आमनेसामने बहसमा

बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन्।

वर्तमान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा- हस्तबहादुर केसी

माक्र्स–एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन पश्चात विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सैधान्तिक हतियार प्राप्त गर्यो ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ