बुढीगण्डकीमा भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताएका छन्

मन्त्रिपरिषद् पुनर्गठन, रक्षाबाट ईश्वर पोखरेल हटे, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमा पार्वत गुरुङ

अर्थमन्त्रीको जिम्मा विष्णु पौडेल, सहरीमा कृष्ण गोपाल, सूचना तथा सञ्चार मन्त्रीमा पार्वत गुरुङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाएका छन्

अखिल नेपाल युवक संघले भ्रस्टाचारी र मेडिकल माफियाहरु बिरूद्ध संघर्ष गर्ने

मेडिकल माफियाहरु ले कोभिडको बाहनामा राज्य संयन्त्र संग मिलेर बिरामीको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीक कार्य र भ्रस्टाचार गरिरहेका समाचार आइरहेका छन् ।

मुख्यमन्त्रीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले काठमाडौं बोलायो

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो

चीनले सीमा मिचेकै देखियो –सांसद जीवनबहादुर शाही

शाही नेतृत्वको टोलीले चीनले नेपाली भूमि मिचेको र सीमास्तम्भ पनि चुस्त दुरुस्त अवस्था नरहेको निश्कर्ष निकालेको छ

कर्णाली प्रदेश विवाद उत्कर्षमा : मुख्य सचेतक निलम्बन

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ ।

मार्क्सबाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर – नारायणमान बिजुक्छे

माक्र्सवाद पुँजीवाद सँगसँगै विकास भएको सर्वहारा दृष्टिकोण भएको हुँदा पुँजीवादका सबै भावी रूपहरू त्यसैबेला माक्र्स र एँगेल्सको जानकारीभित्र पर्ने कुरै थिएन

ओली, दाहाल र देउवाले ९ अर्ब खाए: भट्टराई

भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गरेको बताए

फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री !

आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने छैनन्

भोट, नोट र चोट – महेन्द्र पी. लामा

सिक्किममा दुई दशकसम्म ‘जाति टुक्य्राऊ, चुनाव जित’ भन्ने जो प्रयोगशालामा परीक्षण गरिएको मन्त्र थियो, त्यसले दार्जिलिङलाई अजिंगरले मृग खाएको जस्तै सलल निल्न थाल्यो

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ