संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री
कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो
मन्त्रिपरिषद्का १६ निर्णय : विश्व बैंकको २४ अर्ब ऋण स्वीकार, परराष्ट्र नीति स्वीकृत
विद्युत् नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, परराष्ट्र नीति, २०७७ स्वीकृत गर्ने तथा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बिही पत्रकार सम्मेलनमा जानकारी दिए।
‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीकाे भेट आपत्तिजनक : भीम रावल
रअ प्रमुखसँग प्रधानमन्त्रीकाे जसरी भेट गराइयाे त्याे आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएकाे नेता रावलकाे ठहर छ ।
किन गरे रअ प्रमुख गोयलले ‘सरप्राइज भिजिट’ ?
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले आफुहरुले गोयललाई नभेटेको बताएका छन्। यता कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई भेटेका समाचार आए पनि कांग्रेसले त्यसलाई खण्डन गरेको छ।
के के गरेर दिल्ली फर्किए ‘रअ’ का प्रमुख ?
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएन
नेकपा कर्णाली प्रदेश विवाद : बालुवाटार र खुमलटारको छुट्टाछुट्टै विज्ञप्ति
बालुवाटारमा चार बुँदे सहमती भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गरे लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति सार्वजनिक गर्दै सहमति नभएको बताएका हुन्।
माधव नेपालले भने-तपाईं त्यही प्रचण्ड हो त ?
गौतमलाई कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्ने त कहिले सरकारमा लाने संकेत गर्ने गर्दै अलमलाइरहे । यसले उल्टै गौतममाथि पदलोलुपको आरोप लाग्यो
ट्रम्प र बाइडेनका यी आठ मुद्दामा कस्ता छन् नीति ?
बाइडेन सबैको स्वास्थ्य जाँच निःशुल्क गराउन पनि चाहिरहेका छन् । उनी मास्कको प्रयोगमा राष्ट्रव्यापी नीतिको पनि कुरा गरिरहेका छन्
‘अतिक्रमित भूमि फिर्ता र भारतीय सेना हटाउन सरकारले उदासिनता देखायो’ – राष्ट्रिय जनमोर्चा
राजमोले कोरोना नियन्त्रणमा सरकारको असक्षमता, शैक्षिक क्षेत्रमा देखिएको उदासिनता तथा भ्रष्टाचार र महंगीप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘संघीयता त पोलेर यीनैले खान्छन् नि, के पीर भयो र अब ?’ : चित्रबहादुर...
आश्चर्य मान्ने कुरा त के भने जनता खान नपाएर, औषधी नपाएर मरिरहेका छन्, नेताहरू पद र प्रतिष्ठा प्राप्तिको लागि लडिरहेका छन् । समस्या त यो हो नि ।






