बालुवाटारमा ओली र पाँच नेताबीच २ घण्टा चर्काचर्की

पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाएका छन् ।

पार्टी फुटिसक्यो, औपचारिक घोषणामात्र बाँकी: प्रधानमन्त्री ओली

दाहालले भनेका थिए- ‘त्यसो नभन्नुस्, बैठक बोलाउँ। छलफल गरौँ।’

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच उत्पन्न पछिल्लो परिस्थिति र आफ्नो अडानबारे कुरा राख्ने तयारी रहेको स्रोतले बताएको छ

नेकपा विवादमा राष्ट्रपति प्रवेश, उपाध्यक्ष वामदेवसँग भेटवार्ता

विगतमाजस्तै पार्टीभित्रको विवाद मिलाउन भूमिका खेलिदिन र पार्टीको सबलीकरणमा जोड दिन आग्रह गरेको स्रोतको भनाइ छ

फ्ल्याट, गाडी, ड्राइभर लिने, तर तलब नलिएको नाटक गर्ने ? – बिमल पाेखरेल

आरडीटीजस्ता काम नलाग्ने परीक्षणमा राज्यकोषबाट अर्बौँ रुपैयाँ सखाप पारेको सरकारले जब जनताको साँच्चिकै उपचार गर्ने समय आयो, त्यतिबेला निर्लज्ज तरिकाले हात झिकेको छ । स्वास्थ्य मन्त्रालय कोरोना संक्रमित र मृत्यु भएका मान्छेको शव गनेर बसेको छ

अन्ततः नेकपा फूटनजिक, अलग हुने ओलीको प्रस्ताव

एक सदस्यले भने-'सँगै अगाडि बढ्न सकिन्न भने हामी अब अलग अलग हिँड्नुपर्छ । म त्यसका लागि तयार छु ।'

सरकारले राष्ट्रियताको विषयमा भारतसित सौदावाजी गर्न खोजेको छ : मोहनविक्रम सिंह

प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग गोप्य भेट गर्नुको अर्थ राष्ट्रियताको प्रश्नमा कुनै सौदावाजी गर्ने त होइन ? त्यो प्रश्न उठाउने ठाउँ छ

आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी

यस क्षेत्रका अन्य देशलाई चीनविरुद्ध उक्साएर युद्ध निम्त्याउने मानसिकताको चीन कडा विरोध गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

भारत र अमेरिकाबीच रक्षा सम्झौता : अव के हुन्छ ?

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफूहरु इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न कटिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग समकक्षीलाई जसरी भेट्नु कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ

'हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ