राजावादीको निसानामा गणतन्त्र र संघीयता

राजसंस्था पुनर्स्थापनाको माग गर्दै देशका मुख्य–मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ । सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुस निकालेका हुन्

भारत, नेपाल अनि भविष्य – महेन्द्र पी.लामा

यस्तो प्राकृतिक सम्बन्धलाई रोटी–बेटीको सम्बन्धको नामकरण दिन पटक्कै मिल्दैन । कारण, यो मानव–मानवबीचको सम्बन्धको मर्म नै एकअर्काको सार्वभौमिकता र पहिचानलाई मान्यता दिँदै शिरोधार्य गर्नु हो

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झन्डा

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए।

अर्थ विभाग प्रमुख पक्राउ परेपछि विप्लव नेकपा आक्रोशित

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी प्रकाण्डले गरेका छन्।

अमेरिकी चुनाव ! ट्रम्पको ‘रातो–क्याप’मा मात्र ८० लाख डलर लगानी

२०२० को चुनावमा साधारण नागरिकहरुले दैनिक डोनेसनबाटै २० प्रतिशत आर्थिक योगदान पुर्याएका छन् । तर धेरै प्रतिशत रकम, धनाढ्य वर्गबाट आएको छ

प्रचण्ड भेट्न खुमलटार पुगे विष्णु पौडेल

भेटमा के कुराकानी भयो भन्नेबारे नखुलाइए पनि पार्टीभित्र देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको स्रोतले बताएको छ

आज ब्रिक्स १२औं सम्मेलन, चीन–भारतबीच सम्बन्ध सुध्रेला ?

ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सामेल छन्। सम्मेलनमा आतंकवाद, व्यापार, ऊर्जाका साथै कोरोना महामारीका कारण हुन गएको हानिबारे चर्चा हुने छ।

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारको लगातार चौथो कार्यकाल

हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको छ।

राजनीतिक प्रतिवेदन प्रचण्डको मात्रै होइन ५ नेताको सामूहिक प्रस्ताव हो : खनाल

वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव र त्यसका अन्तरवस्तु जायज भएको बताएका छन् । नेता खनालले प्रचण्डसहित पाँचजना नेताले सहमति गरेर सामूहिक रूपले अगाडि सारेको प्रस्ताव भएको बताएका छन्

अमेरिकामा जो बाइडेन राष्ट्रपति र कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपतिमा विजयी

सामान्यत: अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ । यसैबीच उपराष्ट्रपतिको रुपमा विजयी हुँदै कमला ह्यारिसले अर्को एक इतिहास बनाएकी छन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ