नेकपा फुटकाे प्रभाव कांग्रेसमा – देउवा-पौडेलबीच चर्काचर्की

पौडेलले निर्वाचन आयोग अदालतका विषय प्राविधिक भएको भन्दै कांग्रेसको धारणा के हो भन्ने विषय ती संस्थाले पनि थाहा पाउने गरी कार्यक्रम गर्नुपर्ने बताएका थिए

संसद विघटन ओलीको प्रहसन र जालसाजी हो – माेहनबिक्रम सिंह

नेकपाभित्रको अन्तरसंघर्षको जुन परिणाम अगाडि आयो, त्यसका लागि मुख्यरुपमा ओली नै जिम्मेवार छन् ।

संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश

सर्वोच्च अदालतमा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलसबाट सो आदेश भएको सर्वोच्च अदालत स्रोतले बतायो ।

पार्टी अध्यक्षबाट ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय ,माधव नेपाल दोस्रो अध्यक्ष

बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

ओली समूहको बैठक अवैधानिक, वामदेव र बादल पनि मेरै पक्षमा : प्रचण्ड

निर्वाचन आयोगको नियमअनुसार आफूहरूको बैठक भने वैधानिक र आधिकारिक भएको प्रचण्डले दाबी गरे।

०७८ मंसिरमा महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय

आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ ।

नेकपा (मसाल) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ

अब विवाद र अलमल होइन, जनतामा जाऔं : प्रधानमन्‍त्री (पूर्णपाठ)

पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि वाध्य भएर जनता जाने कदम चालेको हुँ। यो मेरो रहर होइन, वाध्यता हो

नयाँ परिस्थितिअनुसार काम गर्न सुरक्षा निकायलाई प्रधानमन्‍त्रीको निर्देशन

प्रधानमन्‍त्रीले सबैतिरबाट असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्‍न वाध्य हुनुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह गरेका थिए

नेकपा विभाजनतर्फ, ओलीलाई कारबाही गर्ने निर्णय

ओलीसँग पार्टीमा समझदारीमा आएर प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता गर्न सक्ने विकल्प पनि थियो । तर उनले फिर्ता नगरी राष्ट्रपतिबाट अनुमोदन गराए 

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ