निर्वाचनको तयारी तीव्र, आयोगले सबै प्रदेश र स्थानीय तहमा तोक्यो सम्पर्क व्यक्ति
देश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत आयोगले स्वीकृत गरेको छ।
सिनेटरदेखि राष्ट्रपतिसम्म जो बाइडेनको यात्रा
सानोमा दुर्घटनाबाट बाँचेका जेठा छोरा बोउ बाइडेनको २०१५ मा ब्रेन क्यान्सरका कारण निधन भयो । उनी बाबुकै पाइला पछ्याएर राजनीतिमा सक्रिय थिए
अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण, ट्रम्पका केही नीति उल्टियो
अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उहाँले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ
नेकपा विवादः हकदाबीमा होडबाजी
‘हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैंले प्रस्ताव गरेको प्रधानमन्त्रीद्वारा संविधानको बच्चाको हत्या भएको छ
संकटकाल लगाएर बाइडेनको सपथग्रहण समारोह हुँदै
अमेरिकी मिडियाका अनुसार सपथ ग्रहण समारोहमा नेश्नल गार्डका १० हजार सैनिक र थप ५ हजार सैनिक परिचालन गर्न सकिने बताइएको छ ।
ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष
सीआईबीले आरोपित देखिएका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र मुलुकी ऐन २०२० को भाग ४ को महल १ अन्तर्गत दफा १ र ७ अनुसार मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रचण्ड-नेपालको अपीलः ‘संविधानको रक्षा गर्न मैदानमा उत्रौं (पूर्णपाठ)
राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता भएको उनीहरुको विश्लेषण छ
परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली भ्रमणमा कार्यसूचीमै परेन सीमा विवाद र ईपीजी
परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि भारतको पहिलो द्विपक्षीय भ्रमणमा गएका ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने मौका समेत पाएनन्।
‘मैले न्यायाधीश भेटेको छैन’-प्रधानमन्त्री केपी शर्मा ओली
न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो,’ प्रधानमन्त्री ओलीले भने।
नेपाल-भारत संयुक्त आयोगको छैटाैं बैठक सुरू
व्यापार, वाणिज्य, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयलाई बैठकको अजेण्डामा राखिएको छ






