म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

ह्वाइट हाउस प्रवेश गरेपछि उनले अन्तर्राष्ट्रिय घटनालाई लिएर पहिलोपटक जारी गरेको लिखित विज्ञप्तिमा म्यानमार सेनाविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनीसमेत दिएका छन्

नेकपा र सूर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपालसहितका नेता निर्वाचन आयोगमा

बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै आएको छ

सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्तिको सिफारिस

सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन र नियुक्तिको सिफारिस विवादास्पद भएको भन्दै सिफारिस परिषदमा फिर्ता पठाएका हुन्

दुईतिहाइका लागि चुनावमा जाने, आएन भने…?

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीले लिखित जवाफमा दुईतिहाइ मतका लागि निर्वाचन भनेको भन्दै त्यसो भन्नु हिटलरी पारा भएको बताए

संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ – मोहनविक्रम सिंह

संविधान जारी भएपछि भारतले त्यसमा संशोधनको लागि दबाब दिएको थियो । आफूले भनेजस्तो संशोधन नगरेको हुनाले त्यसले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन

रुसमा राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन, तीन हजार भन्दा बढि पक्राउ

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए

नेतृत्वले जनमुक्ति सेनाको भावना दुरूपयोग गरे : प्रधानमन्‍त्री ओली

प्रधानमन्‍त्री ओलीले भने- 'जनमुक्ति सेनाको त्याग र बलिदान बुझेका छौं । यसलाई समाधान गर्ने छौं ।'

वृहत् नागरिक आन्दोलनकाे प्रदर्शन : ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन्

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । शुक्रबार दिउँसो १...

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ