सरकार गठनकाे तीन वर्ष : जनतासँग गरेको कबुल पूरा गर्न प्रचण्ड र माधवले दिएनन्...

आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ

चुनाव हुँदैन, याे चुनाव हुनका लागि गरिएकाे कदम नै हाेइन : प्रचण्ड

उहाँले भन्नुभयो, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।

ललिता निवास जग्गा प्रकरण : सर्वोच्चले माग्यो नेपाल र भट्टराईबारे निर्णय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो

विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरे : प्रधानमन्त्री

शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका उनले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए

अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको वृहत जनसभा सम्पन्न

केसीले ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न संयुक्त आन्दोलनको बिकल्प नभएको समेत दाबि गर्नु गर्नुभयो ।

फासीवादविरुद्ध बोल्नुपर्छ -रामकुमारी झाँक्री

जनताले लडेर ल्याएको अधिकारलाई कुण्ठित पार्न कसैले पनि असंवैधानिक कदम चाल्छ भने जनताले तिनका विरुद्ध प्रश्न गर्नैपर्छ । तिनका विरुद्ध बोल्नैपर्छ

रामकुमारी झाँक्री रिहा भइन्

झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका हुन् ।

चन्द नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो

राज्यविरुद्धको कसुरको आरोपमा झाँक्री पक्राउ

कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

अख्तियारको ३०औं स्थापना दिवस : धम्की, त्रासमुक्त भई निर्भीक र निष्पक्ष रूपमा काम...

राष्ट्रपति भण्डारीले आयोगले स्थापनाकालदेखि निर्वाह गर्दै आएको भूमिकाले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरिन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ