फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओलीले संसद् बैठक आह्वान गर्ने सम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

नेकपा विवादमा वैधानिकताको प्रश्न : सर्वोच्चमा बहस

नेकपामाथि चौतर्फी रुपमा वैधानिकताको प्रश्न उठेपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बिहीबार सुनुवाइ भइराखेको छ

प्रतिनिधिसभा पुन:स्थापनाको खुसियालीमा ‘विजय जुलुस’

जुलुसका सहभागीले ‘सर्वोच्च अदालत हाई–हाई, यो जित कस्को जनताको, जनताको एकता जिन्दावाद, नागरिक समाज धन्यवाद, वीर सहिदहरू लाल–सलामजस्ता नारा लगाएका छन्

प्रतिनिधिसभा पुनर्स्थापना: कसरी बढ्छ अबको प्रक्रिया

ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तर्गत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र भनेको निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र होइन : पूर्वराजा ज्ञानेन्द्र

उनले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

नेपाली कांग्रेसका शीर्ष नेताः एउटै मञ्चमा दुईथरी कुरा

वरिष्ठ नेता पौडेलले संविधानमाथि, लोकतन्त्रमाथि हमला गर्ने, प्रहार गर्ने काम हुँदा पनि अदालतको फैसला कुर्छु भन्नु हास्यास्पद भएको बताए।

नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग

आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ 

रणनैतिक संयुक्त मोर्चाको आवश्यकता र महत्व – प्रेम सुवेदी

विद्यमान संसदीय व्यवस्था र राज्यसत्तामा देखिएको संकटलाई यथास्थितिमा समाधान गर्न सकिदैन र त्यो सम्भव पनि छैन

विप्लवसहित ४१ जनाविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा आजदेखि थुनछेक बहस

अपहरण र हत्या घटनामा संलग्नहरूको भने अभियोगपत्रमा नाम उल्लेख नगरेपनि ६ जना संलग्न मात्रै भनिएको छ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ