माधव पक्षले समानान्तर पार्टी बनाउने तर पार्टी नफुटाउने
एमालेको संस्थापन (ओली समूह) ले नेपाल पक्षका चार नेता (माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे) लाई कारबाही गर्दै छ महिना पार्टीबाट निलम्बन गरेको छ
बहुमत जुटाउने नाममा अपराधीलाई माफी दिने प्रयास आपत्तिजनक : सांसद दुर्गा पाैडेल
अत्यन्त बर्बर, अमानवीय र जघन्य हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने उहाँको भनाइ छ।
पत्रकार महासंघको साझा चरित्र र गरिमालाई उँचो राख्न मेरो उम्मेदवारी – उदय जीएम
श्रमजीवी पत्रकारहरुको पेशागत र व्यवसायिक हकहितका पक्षमा निरन्तर खवरदारी गर्न हामी प्रतिवद्ध छौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता र विभाजनबारे – रामबहादुर बुढा
बहुदलीय जनवादका विशेषतालाई बाहिरबाट “समाजवादउन्मुख जनताको जनवाद” खोल भिराएर विकसित र परिमार्जित सैद्धान्तिक, वैचारिक मान्यता भनी प्रस्तुत गरिएको थियो
उत्तर कोरियाले गर्यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण
जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक जापानको समुद्रमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।...
ओलीले नै नेपाली जनता र एमाले पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने – माधवकुमार नेपाल
‘पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईंबाट फागुन २८ गते अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नुभएन ? यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’
निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने नभए प्रतिगमन भन्ने प्रवृत्ति छ -प्रदीप ज्ञवाली
राष्ट्रिय हितका कुरा गर्दा छिमेकसँग सम्वन्ध विग्रँदैन बरु कुरा गुन्द्रीमुनी लुकाउँदा विग्रन्छ भन्ने कुरा स्थापित भएको उनले बताए।
महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा
खरेलले शुत्रबार पत्रकार सम्मेलनमाफर्त आफूले राजीनामा दिएकाे जानकारी गराएका हुन्।
सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल
कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो
ओलीविरुद्ध आयोगमा खनाल–नेपाल समूह
खनाल–नेपालले आयोगमा निर्णयको कार्यान्वयन रोकिपाउन दिएको निवेदनमा एमालेको २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पार्टी विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी भएको उल्लेख छ






