जनजाति सम्मेलनको स्थापना दिवसका सन्दर्भमा बिगतका केही सम्झना -रामबहादुर बुढा

जनजाति सम्मेलनमा परि थापाले जनजातिभनेको एकपाउको जिभ्रो हल्लाउनु भन्दा एक धार्नीको टाउका हल्लाउन सजिलो मान्ने जाति हो भन्ने भनाई सधै चर्चा भैरहन्छ। अब जनजातिहरुले पनि आफ्नो त्यो पाम्परागत तरिकालाई बदल्नु पर्छ।

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको 'बलियोसँग' रक्षा गर्ने प्रतिज्ञा गरेका थिए

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे फेरि अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ

२०७७ साल उपलब्धिपूर्ण- राष्ट्रपति, बितेको वर्ष सुखद् रहेन- उपराष्ट्रपति

राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्शा जारी हुनु, मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरु हुनु र शान्ति वार्तालाई महत्वपूर्ण सफलताको रुपमा उल्लेख गरेकी छन् ।

आशा र विश्वास जगाउने काम गर्न सफल भएको प्रधानमन्त्रीको दाबी

विभिन्न बहानामा सरकारको आलोचना हुने गरेको भए पनि प्रतिकूल परिवेशका बाबजुद आशा र विश्वास जगाउने काम गर्न सफल भएको दाबी प्रधानमन्त्री ओलीले गरेका छन् ।

संविधानलाई पराजित गर्ने चक्रव्यूह – टीकाराम भट्टराई

जब सरकार उद्देश्यमूलक ढंगले नै लोकतन्त्रलाई क्रियाशील र स्वचालित बनाउन चाहँदैन, त्यसबखत संविधानका सुन्दर अक्षर र प्रावधानहरू पनि पराजित हुने खतरा उत्पन्न हुन्छ 

क्युवाली कम्युनिस्ट पार्टीको कार्यकर्ता नीति

क्युवाली क्रान्तिलाई सशक्त बनाउने धेरै चरणका प्रयत्न युवामा निर्भर हुने गरेका छन् । इतिहासका हरेक कालखण्डमा तत्कालीन परिस्थिति...

दल बदलेका माओवादी केन्द्रका चार नेता सांसद र मन्त्रीबाट पदमुक्त

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित

सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ

प्रधानमन्त्री ओलीद्वारा १६५ निर्वाचन क्षेत्रमा सडक सञ्जालको निर्माणको घोषणा

वर्षौँदेखि प्रतीक्षा गरिएको मेलम्ची खानेपानीको उद्घाटन गरेको भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले सबै निर्वाचन क्षेत्रमा एउटा-एउटा गरी १६५...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ