सरकारबाट ओलीको बहिर्गमन र सरकारमा देउवाको आगमन – रामबहादुर बुढा

बुझ्नु पर्ने कुरा के छ भने ओली होस वा देउवा दुवै नै विदेशी साम्राज्यवादी स्वार्थका भरियाहरु हुन

प्रतिनिधि सभा विघटनपछिका सबै राजनीतिक निर्णय खारेज

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन ओली सरकारले प्रतिनिधि सभा विघटनपछि गरेका र देशलाई दीर्घकालिन असर पर्ने सबै राजनीतिक निर्णय खारेज गरेको हो ।

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५ र विपक्षमा ८३

मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन्

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ लिदै

प्रधानमन्त्री नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १-१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

दुईतिहाइ समर्थनसहित सरकारमा रहेका ओली संसद्मा बहुमत सिद्ध गर्न त असफल भए नै, सर्वोच्च अदालतको आदेशमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन्

मसालको इतिहासमा रोल्पाको लिवाङ काण्ड ...

त्यहाँ एक हप्ता सम्मका लागि लिवाङ बजारमा सभा, जुलुस ,प्रदर्शन गर्न नपाइने भनेर निषेधाज्ञा जारी गरेको थियो। अर्को दिन १२ गते दिउसोतिर लिवाङको टुडिखेलमा केसी उभिएर कार्यक्रम गर्न खोज्दा बित्तिकै प्रहरीले पकृएर लग्यो

संसद बिघटन ,नवनियुक्त मन्त्रीहरुको खारेजी र देशको आगामी दिशा – रामबहादुर बुढा

सर्वोच्चले चुनावको मिति घोषणा गरिसकेको काम चलाउ सरकारले धमाधम मन्त्रीहरु नियुक्त गर्नु अवैधानिक हो भनेर फैसला गरिदियो।

चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अन्तर्राष्ट्रिय आयाम

कोमिन्ताङको भ्रष्ट शासनलाई पछारेर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना ग¥यो ।

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आजदेखि सुनुवाई

निवेदक शेरबहादुर देउवा रहेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुन लागेको हो।

साङ्गठनिक अनुशासन (संक्षिप्त नोट ) – रामबहादुर बुढा

लेनिनले के भन्न खोजेका छन भने केन्द्रीयता भनेको साझा कार्य र अधिकार प्राप्तिको संघर्षमा सक्षम साधन हो भन्ने सबैलाई महसुस भएमा मात्र त्यो केन्द्रीयता सफल हुन्छ ,अन्यथा त्यो नोकरशाहीतन्त्र ठरिन्छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ