अमेरिकामा सेप्टेम्बर ११ आक्रमणकाे बिस बर्ष
ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल-कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्याउने गर्थ्यो।
सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति
बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
एमाले विभाजित : माधव नेपालको नेतृत्वमा दल दर्ताका लागि निवेदन
नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।
राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ
कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताप आज प्रदेश सभामा छलफल हुने कार्यसूची छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो।
लुम्बिनीमा बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार निवेदन बुझाएका छन् ।
लेनिनको जीवन दर्शनबारे एक संक्षिप्त चर्चा –नारायण योगी
ब्लादिमीर इलियच लेनिनले माक्र्सवादी विचार जो केवल विचारमा सिमित थियो, जसलाई बुझेर उनले रुसको सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरेर शसक्त संगठन निर्माण गरी त्यहाँ समाजवादी क्रान्ति संपन्न गरे
सी जिन्पिङको तिब्बत भ्रमण ,नेपालसम्म कस्तो प्रभाव पर्ला ?
राष्ट्रपति सी जिन्पिङले गत बुधवारदेखि शुक्रवारसम्म तिब्बतको भ्रमण गरेका थिए। तर चिनियाँ सञ्चारमाध्यममा भ्रमण सम्पन्न भएपछि मात्रै त्यसबारे समाचार भएको थियो।
प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली
ओलीले पार्टीका नेताहरुले एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति आपत्ति जनाए






