अब प्रधानमन्त्री बंकरसहितको भवनमा बस्ने

आयोजनाका अनुसार पहिलो तलामा बंकरको व्यवस्था छ। विशेष सुरक्षाको अवस्था आएमा प्रधानमन्त्री र उनको परिवार बंकरमा बस्न सक्नेगरी संरचना तयार गरिएको आयोजनाका एक कर्मचारीले बताए

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा ओलीको प्रस्तावभन्दा ३० जना बढी उम्मेदवार थपिए

हरेक प्रदेशबाट विधानले तोकेको कोटाभन्दा बढी उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ

कांग्रेस रूपान्तरणका १० सूत्र अघि सार्दै पौडेलले भने पार्टी लोकतन्त्रमा चुनौती पैदा भयो

सभापतिका आकांक्षी पौडेलले नेपाली संस्कृति, संस्कार र मुलुकको भविष्यका लागि यी सूत्र उपयोगी हुने बताए

विदेशी लगानीका टिभी च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु कानुन विपरीत

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले नेपालको कानुनले निषेध गरेका ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत सोधेका छ

पार्टीको विधि, पद्धति र सिद्धान्तको पक्षमा मेराे उम्मेदवारी : भीम रावल

उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोपसमेत लगाउनुभयो

एमसीसीको बारेमा मिथ्या सूचना फैलाइएको अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काे दाबी

एमसीसी पास नभए उक्त रकम अन्यत्र लैजाने उनले बताए। 'एमसीसी पास नभएको खण्डमा उक्त रकम अन्य आवश्यक परेका देशलाई दिन्छौं,' उनले भने।

वार्तामा आउन प्रधानन्यायाधीश राणाको बारलाई पत्र

पत्रमा राणाले वार्तामार्फत समस्या समाधान गरेर अघि बढ्न आग्रह गरेका छन्। पत्रबारे के जावफ दिने र आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा बारले छलफल गरिरहेको छ।

सर्वोच्च अदालतको नियमावली संशोधन,गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था

नियमावली संशोधन गरेर गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था बनाए पनि गोला कसरी तान्ने र इजलास कसरी गठन हुन्छ भन्नेबारे विस्तृत व्यवस्थाका लागि ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ बनाइएको छ 

सत्ता गठबन्धन सहकार्यमा जुट्दै,चुनावमा तालमेल गर्ने तयारी

सङ्घीय र सातै प्रदेशमा गठबन्धन सरकारपछि पाँच दलले राष्ट्रिय सभा चुनाव र उपचुनावतिर ध्यान दिएका हुन् 

एमसीसी पारित ढिलाइबारे अमेरिकी चासो

गत महिना एमसीसीका उपाध्यक्ष फातिमा सुमारको भ्रमण भएका बेला संसदबाट एमसीसी पारित गर्ने बारे नेपाल सरकारले प्रतिवद्धता जनाएको समेत विज्ञप्तिमा उल्ल]ख छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ