नेपालले भारतलाई भन्यो : नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक
सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ ।
वडा महाराजा पृथ्वी र नेपाली राष्ट्रियता – डा. रमेश ढुंगेल
साना देश, छिमेकी ठूला शक्ति, साम्राज्यवादी वेग र आत्मरक्षा केन्द्रित राष्ट्रियताका सुपर गुरुको रुपमा हाम्रा पृथ्वीनारायणलाई हामीले पहिले चिन्नु पर्दछ र विश्वलाई त्यस कुराको जानकारी दिलाउन सक्नु पर्दछ
नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो
रबार सङ्ग्रहालयभित्र सम्झौता विपरीत संरचना बनाइएको भन्दै आलोचना भएको थियो
अधोपतनबाट सुरक्षित हुन माओवादीमा दुई लाइन संघर्ष
कम्युनिष्ट पार्टी प्रभावी रहेको समाजमा पनि सैयौं फूलहरू फुल्छन् भन्ने मान्यतालाई स्थापित गर्नु जरुरी छ।
माओवादी महाधिवेशन– प्रतिनिधिको अपेक्षा जनतासँग जोड्ने योजना
माओवादी अध्यक्ष दाहालले सोमबार बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन राखेपछि प्रतिनिधिहरूले त्यसमाथि छलफल गर्ने बताइएको छ
माओवादी महाधिवेशन : आजदेखि बन्दसत्र
माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ
ओलीले एमसीसीलाई रणनीतिको रूपमा प्रयोग गरेको प्रचण्डको आरोप
संसद्बाट एमसीसी अनुमोदन गर्ने विषयबारे सत्ता गठबन्धनभित्र मतभेद छ र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कैयौँ नेताहरूले परिमार्जन गरेर मात्रै उक्त सम्झौता अनुमोदन गरिनुपर्ने धारणा राखिरहेका छन्।
काँग्रेसद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक, नयाँ नेतृत्व चयन गर्न मंसिर २७ गते मतदान
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए
सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाबाट पेसी
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले गोला प्रथा प्रणालीलाई मुलुकभरका अदालतमा लागू गर्न माग गर्ने भएको छ।
औपचारिक रुपमा सकियो एमाले महाधिवेशन
महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।






