माओवादी एक्लै चुनाव लड्न सक्षम छः प्रचण्ड
अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे
कांग्रेसको चुनावी अभियान :हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी
स्थानीय निर्वाचनमा नेपाली काग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमाः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल
पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गरे
माओवादीले बनायो चुनावी कमाण्ड, प्रदेश इन्चार्ज पनि तोकियो
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन्
निरन्तर संसद अवरोध हुँदा जनताका समस्या उठाउन सकिएन : नेता पौडेल
वरिष्ठ नेता पौडेलले संघीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी संघीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गरे। उनले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे।
राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराउनुभएको हो ।
व्याख्यात्मक टिप्पणीबारे एमसीसीको प्रेस नोट: नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो दौत्यसम्बन्धको स्मरण
एमसीसीको नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले, नेपाल सरकारलाई सधैँ सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा स्वीकार गर्ने छ।
एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने तर पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय
तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताउनुभयो ।
सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
हरिकृष्ण कार्की नेतृत्वको समितिले नै स्वचालित पेशी व्यवस्थापन प्रणालीका वारेमा अध्ययन गरिरहेको छ ।
स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता
आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्नछ ।






