बुढीगण्डकी आयोजना कम्पनी मोडलमा बनाउने मन्त्रिपरिषद् निर्णय
ऊर्जा मन्त्रालयका अनुसार कम्पनीको अधिकृत पुँजी ६० अर्ब रुपैयाँ हुनेछ भने उक्त पुँजीलाई प्रतिसेयर १ सय रुपैयाँका दरले ६० करोड कित्ता सेयर जारी गरिनेछ
मन्त्री हेरफेरको निर्णयले एकीकृत समाजवादीमा गम्भीर समस्या :१० सांसदले बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न सकिन्न ।
भरतपुर महानगरको २३ करोड रुपियाँले बढ्यो बजेट : मुख्य शहरी सडकमा अनिवार्य ढल, परियोजना...
अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित एक अर्व ४० करोड रहने प्रक्षेपण गरिएको रकमलाई भने अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको व्यवस्था गरिने बजेटमा व्यवस्था छ
२७ वर्षपछि विश्व बैंक माथिल्लो अरुणमा लगानी गर्न तयार
विश्व बैंकको एक करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ
कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिन्छ: ओली
प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टङ्कप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ
अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ : अध्यक्ष दाहाल
अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ
मेयर बालेन्द्र : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम
संस्कृति सम्पदा तथा पर्यटनसंग सम्बन्धी नीतिमा बिश्व सम्पदा सूचीमा सूचिकृत पशुपती, बौद्ध, स्वयम्भू र बसन्तपुर क्षेत्रको संरक्षण गरिनेछ। स्वयम्भू र बौद्धको ब्यबस्थापन काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने छ
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: बुटवल आर्थिक र कपिलवस्तु सांस्कृतिक राजधानी बनाइने
लगानीमैत्री वातावरण निर्माण,उत्पादन र उत्पादकत्व बृद्धि पुर्वाधार निर्माण,खानेपानी र विद्युतमा पहुुच,रोजगारी सिर्जना, गरिबी न्यूनिकरण र सुशासनलाई प्रवद्र्धन गर्ने प्राथमिकतामा राखिएको छ
निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने
उमेर पुगेकाहरूले मतदान गर्न पाउने अधिकारलाई सम्बोधन गर्नका लागि नाम दर्ता खोल्नुपर्ने स्थिति रहेको छ






