उद्योगहरूमा विदेशीको साटो नेपाली कामदार राख्न निर्देशन 

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रम मन्त्री शेरबहादुर कुँवरसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो 

जसपा बैठकको निर्णय : बाबुराम र हिसिलासहित ९ नेतालाई कारबाही

९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कार्वाही गरि पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

चिनियाँ नेता लिउ र प्रचण्ड बिचकाे भेटमा के भयाे कुराकानी

दुई कम्युनिस्ट पार्टीबीचको अपसी सम्बन्ध, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।

बाबुरामको राजनीतिक प्रतिवेदन – पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार

हामीले विद्यमान सीमित, औपचारिक, विकृत, संसदीय र ठिमाहा लोकतन्त्रको साटो सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक लोकतन्त्रको विकास गर्ने उद्घोष गरेका थियौं

नागरिकतासँग राष्ट्रियताको सम्बन्ध – प्रेमलकुमार खनाल

आधुनिक राज्य व्यवस्थामा राज्यअन्तर्गत स्थायी जनसङ्ख्या, सार्वभौमसत्ता, भूगोल र सरकार राज्यका पूर्वसर्त हुन्

मा‌ओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु

गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन ।

निजगढ विमानस्थल मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने योजना हो : दाहाल

दाहालले भने, 'निजगढमा एयरपोर्टको सम्बन्ध फास्ट ट्र्याक (काठमाडौं-मधेस द्रूत मार्ग) सँग पनि छ

 २७ वर्षपछि आयो महाकालीको पानी

महाकाली सन्धिका जानकार विष्णुदत्त अवस्थीले भारतीय पक्षले मुल नहरमा पानी परिक्षण गरेपनि नेपालले कम पानी पाउने दाबी गरे

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गर्नुभयो ।

विधि र पद्धतिबाट बेरुजुका विषयमा अध्ययन गर्न आवश्यक : अर्थमन्त्री शर्मा

‘‘बेरुजु सम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धति विषयमा आवश्यक समीक्षा गर्नुपर्ने महशुस गरेको छु

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ