राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीसँग छलफलका लागि आफूहरु खुला रहेको जानकारी दिनुभयो
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड
न्युल्याण्डले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो
मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छुु’
उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे
रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त : सांसद हुन नै अयोग्य
सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ
हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन
क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए
देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय
केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् ।
सत्ता साझेदार दलको सहमतिमा दृढ छु : प्रधानमन्त्री दाहाल
बैठकमा दाहालले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितमा फरक भएको बताएका थिए ।
लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित
निर्विरोध रुपमा निर्वाचित सभामुख र उपसभामुखको सपथग्रहण कार्यक्रम भने बुधवार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ
प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक गरे मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीले लिए शपथ
मंगलबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।






