जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो
रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो
विद्युत् व्यापारका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक कोशेढुंगा : घिसिङ
दुई मुलुकको सरकारी सम्झौताका आधारमा नेपालबाट दीर्घकालीन रुपमा विद्युत् निर्यातका लागि प्रस्ताव गरिएकोमा भारतीय पक्षले यसलाई सकारात्मक रुपमा लिएको र नेपालबाट प्रस्ताव पठाएपछि आवश्यक निर्णय लिइने जानकारी गराएको घिसिङले बताए
ओलीसँगको भेटपछि प्रचण्डले भने : हामी एकै ठाउँ छौँ, राष्ट्रपतिबारे एकदुई दिनमा निष्कर्ष आउँछ
हामी सत्ता गठबन्धनमै रहेकाले अरु कुरा भनिरहनै परेन।'
जनमुक्ति सेनाको ब्यारेक बनेका ठाउँलाई युद्ध पर्यटनमा विकास गर्नुपर्छ : मन्त्री किराती
रैथाने स्वाद र मौलिकताको संरक्षण नगरी यसले पर्यटनको दिगो विकासमा टेवा नदिने उहाँको भनाइ छ।
अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ – राष्ट्रपति भण्डारी
उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ।
विश्वासको मतको प्रस्ताव अस्वीकृत, एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार
नागरिक उन्मुक्तिले विश्वासको मत नदिइ तटस्थ बसिदिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गरेका थिए। त्यसपछि उनले विश्वासको मतमाथिको प्रस्तावलाई छलफलका लागि गरेको प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको हो।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा दिने सरकारको निर्णय
सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ
प्रधानमन्त्रीको सम्बोधन समेटेर बन्यो एकीकृत कार्ययोजना
प्रधानमन्त्री दाहालले नयाँ सरकार गठन भएको करिब डेढ महिना पूरा भएको भन्दै अब निर्मित योजना कार्यान्वयनमा खरो उत्रिनुपर्ने बेला आएको बताए।






