दाहालको भारत भ्रमणमा उठाउनुपर्ने सवाल – बुद्धिनारायण श्रेष्ठ
देशको वर्तमान राजनीतिक परिस्थितिलाई भारत भ्रमणपछि समाधान गर्न सक्छु भन्ने धारणा प्रधानमन्त्री दाहालमा रहेको देखिन्छ । तर कतिसम्म आँट गर्न सक्छन् र कुन हदसम्म सफल हुन्छन्, भविष्यले नै बताउनेछ
नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छ : प्रधानमन्त्री
उहाँले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएको पनि जानकारी दिनुभयो ।
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी
शिविर व्यवस्थापन कार्यालयमार्फत नै खर्च भएकाले पार्टीबाट अनियमितता हुने सम्भावना नै नरहेको उनको दाबी छ
विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा
सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ ।
सरकारले उच्चपदस्थ व्यक्तिको गैरकानुनी सम्पत्ति छानबिन गर्ने
राष्ट्रपति पौडेलले भने, ‘अनियमितता, भ्रष्टाचार, कर छली, कृत्रिम अभाव, कालोबजारी, व्यावसायिक एकाधिकार लगायतका सुशासन विरोधी क्रियाकलापमा जनताका गुनासोलाई तत्काल सम्बोधन हुनेछ
लडाकू शिविरमा दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री
प्रचण्डले बिगतमा क्यान्टोनमेन्टमा राज्यले दिएको पैसाबारे अडिट समेत भैसकेको र त्यो विषय टुंगिसकेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटकपटक उठाइने गरेको भन्दै क्यान्टोमेन्टमा भ्रष्टाचार नभएको उल्लेख गरे।
राज्यशक्ति दुरुपयोग गरी मानव बेचविखन गर्नु गम्भीर अपराध : मानवअधिकार आयोग
भ्रष्टाचारका कारण दलित, महिला, जनजाति, आदिवासी, शारीरिक अशक्त भएका मानिसहरुको संरक्षणको सुनिश्चितता दिन नसक्ने धारणा राखेका छन् ।
नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको छ
पुल निर्माणको माग राख्दै सङ्घीय सांसद बसे अनसन
२०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो
जनताले खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न सक्दैनन् : डा. भट्टराई
नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
















