प्रधानमन्त्रीलाई देउवाको ध्यानाकर्षण
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसहित आज सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने निश्चित, बन्यो पब्लिक कम्पनी
कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम दर्ता भएको हो। धादिङ र गोरखामा बन्ने आयोजना १२ सय मेगावाटको हो।
नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट
रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ।
सोभियत सत्ता के हो ?
लेनिनका संकलित रचनाहरु, भाग ३८ को पृष्ठ २३८–२३९ मा संग्रहित प्रस्तुत रचनालाई हामीले सन् १९७७ मा प्रगति प्रकाशन, मस्कोबाट प्रकाशित ‘सोभियत सत्ता के हो...
पत्रकार महासंघको साझा चरित्र र गरिमालाई उँचो राख्न मेरो उम्मेदवारी – उदय जीएम
श्रमजीवी पत्रकारहरुको पेशागत र व्यवसायिक हकहितका पक्षमा निरन्तर खवरदारी गर्न हामी प्रतिवद्ध छौं
ओली र भट्टराईबीचको गोप्य भेट
काठमाडौं । जनता समाजवादी पार्टीभित्र किचलो बढ्दै जाँदा सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको...
राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी छ । बिहान ९ बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म हुने र निर्वाचनको नतिजा...
यस्तो बन्यो एमालेको पदाधिकारी टिम
दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्
रूपान्तरणका लागि माओवादीको तीनमहिने अभियान
सापकोटाले माओवादी धारसहित अन्य कम्युनिस्ट क्रान्तिकारी पार्टीसँगको एकतालाई अघि बढाइने उल्लेख गर्नुभयो
चीनमा मार्क्सको जीवनीमा आधारित एनिमेटेड भिडियो प्रशारणमा आउने
ग्लोबल टाइम्सको सहकार्यमा
चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ ।...











