मेरो सरकार’ भनेकोमा विरोध गर्नु लोकतन्त्रको उपहास : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको 'मेरो सरकार' भन्ने शब्दावलीको बचाउ गरेका छन्...
प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको दुई तिहाइ , कांग्रेस दोस्रो
१६३ क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो भएको छ। कांग्रेसले चुनाव जितेका १८ स्थानमध्ये ८ स्थानमा एमाले, ६ स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), २–२ स्थानमा रास्वपा र श्रम संस्कृति पार्टी दोस्रो भएका छन्।
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने
माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्
सत्ता गठबन्धन सहकार्यमा जुट्दै,चुनावमा तालमेल गर्ने तयारी
सङ्घीय र सातै प्रदेशमा गठबन्धन सरकारपछि पाँच दलले राष्ट्रिय सभा चुनाव र उपचुनावतिर ध्यान दिएका हुन्
विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा
बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो
एमसीसी सम्झौतामा फेरबदल गर्न समय घर्किसक्यो: अमेरिकी राजदूत
खासगरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टमा अहिले आएर कुनै संशोधन हुन नसक्ने अमेरिकी राजदूत र्यान्डी बेरीले बताएका छन्।
मङ्गलवार...
सर्वोच्चको सनसनिपूर्ण फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र,राजनिति नयाँ माेडमा
२०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ
ललिता निवास जग्गा प्रकरण : सर्वोच्चले माग्यो नेपाल र भट्टराईबारे निर्णय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो
लङ मार्च अर्थात् लामो यात्राको भावनाले अमेरिकी घेरा तोड्दै जाने चीनको अठोट
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै च्याङसी प्रान्तको निरीक्षण गर्दा चीनको इतिहासमा सन् १९३४ को अक्टोबरमा चिनियाँ लाल सेनाले गरेको लङ मार्च अर्थात् लामो यात्राको...
नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो
रबार सङ्ग्रहालयभित्र सम्झौता विपरीत संरचना बनाइएको भन्दै आलोचना भएको थियो










