भरतपुर महानगरको २३ करोड रुपियाँले बढ्यो बजेट : मुख्य शहरी सडकमा अनिवार्य ढल, परियोजना...

अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित एक अर्व ४० करोड रहने प्रक्षेपण गरिएको रकमलाई भने अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको व्यवस्था गरिने बजेटमा व्यवस्था छ

माओवादी केन्द्रले माघ २८ र २९ का लागि बोलायो केन्द्रीय समिति बैठक

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिनुभयो

नेपालको संघीय संसद र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुराउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् । 

बाबुरामको राजनीतिक प्रतिवेदन – पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार

हामीले विद्यमान सीमित, औपचारिक, विकृत, संसदीय र ठिमाहा लोकतन्त्रको साटो सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक लोकतन्त्रको विकास गर्ने उद्घोष गरेका थियौं

मन्त्रिपरिषद्का १६ निर्णय : विश्व बैंकको २४ अर्ब ऋण स्वीकार, परराष्ट्र नीति स्वीकृत

विद्युत् नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, परराष्ट्र नीति, २०७७ स्वीकृत गर्ने तथा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बिही पत्रकार सम्मेलनमा जानकारी दिए।

संयुक्त राष्ट्रसंघबाट थप सहयोग र सहजीकरणको आशा बढेको छ : प्रधानमन्त्री दाहाल

महासचिव गुटेरेसले विश्व शान्तिकालागि नेपाली शान्ति सेनाले खेलेको भूमिकाको प्रशंसा गरेको बताए

लिम्पियाधुरामा बस्नुपर्छ मन्त्रिमण्डलको बैठक -नारायणमान बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा प्रधानमन्त्री फेर्न भारतले नेपाली भूमि मिचेर आफ्नो नयाँ नक्सा जारी गर्नुका साथै नेपाली भूमिमा सडक उद्घाटन...

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन

कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचनमा जाऔं भनेकै हो 

जलविद्युत भारतलाई सुम्पिने राष्ट्रघाती प्यादाहरू -रवीन्द्रबहादुर श्रेष्ठ

ठूला जलाशय आयोजना यस हिमालयन क्षेत्रमा बनाउने सम्भावना नदेखेर भारत ‘रन अफ रिभर’ आयोजना माथिल्लो कर्णाली र अरुण-३ बनाउनेतर्फ लागेकाे छ

जनजाति सम्मेलनको स्थापना दिवसका सन्दर्भमा बिगतका केही सम्झना -रामबहादुर बुढा

जनजाति सम्मेलनमा परि थापाले जनजातिभनेको एकपाउको जिभ्रो हल्लाउनु भन्दा एक धार्नीको टाउका हल्लाउन सजिलो मान्ने जाति हो भन्ने भनाई सधै चर्चा भैरहन्छ। अब जनजातिहरुले पनि आफ्नो त्यो पाम्परागत तरिकालाई बदल्नु पर्छ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ