प्रतिनिधिसभा विघटनबारे सरकारका नाममा कारण देखाउ आदेश जारी
सर्वोच्चले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न पनि आदेश गरेको छ।
वामपन्थीहरुबाटै वामपन्थलाई बचाऔं – प्राध्यापक पीताम्बर शर्मा
नेपालमा वामपन्थीहरुको लोकप्रियता छ तर, वामपन्थी पार्टीहरुको जनतासँग सम्बन्ध रहेन
मेरो सरकार’ भनेकोमा विरोध गर्नु लोकतन्त्रको उपहास : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको 'मेरो सरकार' भन्ने शब्दावलीको बचाउ गरेका छन्...
विश्वासको मतको प्रस्ताव अस्वीकृत, एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार
नागरिक उन्मुक्तिले विश्वासको मत नदिइ तटस्थ बसिदिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गरेका थिए। त्यसपछि उनले विश्वासको मतमाथिको प्रस्तावलाई छलफलका लागि गरेको प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको हो।
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
विषय, प्रसङ्ग र प्रस्तुतिका आधारमा शब्द प्रयोग भएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ सभामुखबाट भएको थियो
नेपालसामु युद्ध र सैन्य गतिविधिको खतरा छ : देव गुरुङ
‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ
फेरी बढ्यो भारतीय नाङगो हस्तक्षेपः लिपुलेक हुदै मानसरोबर जाने बाटो उद्घाटन
काठमाडौँ बैशाख २६
जब जब नेपालमा केही संकटका बेला आउछ तब भारतिय विस्चारवादले नेपाली सीमाना र आन्तरीक राजनीतिमा हस्तक्षेप गर्छ । अहिले आएको भारतले कोरोना...
निर्वाचन घोषण–पत्र र समृद्धिको सपना
रामबहादुर बुढा
गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवाद िकेन्द्रले आगामीदिनमा पार्टी एकता समेत गर्ने घोषण गर्दै साझा घोषणा–पत्र जारी गरेको थिए । साझा...
मन्त्रिपरिषद् पुनर्गठन, रक्षाबाट ईश्वर पोखरेल हटे, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमा पार्वत गुरुङ
अर्थमन्त्रीको जिम्मा विष्णु पौडेल, सहरीमा कृष्ण गोपाल, सूचना तथा सञ्चार मन्त्रीमा पार्वत गुरुङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाएका छन्
मुख्यमन्त्रीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले काठमाडौं बोलायो
दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो








