नेकपा स्थायी कमिटीमा ओली र प्रचण्डको सम्बोधन : यी हुन् सात एजेण्डा

काठमाडौं : सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक एजेण्डा तय गर्दै सकिएको छ। बुधबार बालुवाटारमा बसेको बैठकले एजेण्डा तय गरेको हो। बैठकको प्रस्तावित कार्यसूची...

सर्वोच्चको सनसनिपूर्ण फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र,राजनिति नयाँ माेडमा

२०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप

अमेरिकी संसद भवनमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ

विद्युत् व्यापारका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक कोशेढुंगा : घिसिङ

दुई मुलुकको सरकारी सम्झौताका आधारमा नेपालबाट दीर्घकालीन रुपमा विद्युत् निर्यातका लागि प्रस्ताव गरिएकोमा भारतीय पक्षले यसलाई सकारात्मक रुपमा लिएको र नेपालबाट प्रस्ताव पठाएपछि आवश्यक निर्णय लिइने जानकारी गराएको घिसिङले बताए

एमसीसी सम्झौतामा फेरबदल गर्न समय घर्किसक्यो: अमेरिकी राजदूत

खासगरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्र विवादित बनेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्टमा अहिले आएर कुनै संशोधन हुन नसक्ने अमेरिकी राजदूत र्‍यान्डी बेरीले बताएका छन्। मङ्गलवार...

‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाउन खोजे बैठकमा नजाने ओलीको अडान कायमै

गत मङ्सिर २१ गतेको सचिवालय बैठकमा कार्यसूचीमा नपरे पनि प्रचण्डको ‘अभियोगपत्र’ र ओलीको ‘प्रत्युत्तरपत्र’लाई छलफलको विषय बनाउन जोड गर्नु मूर्खत देखिएको ओलीनिकट एक नेताले बताए।

गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका

मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात् गाउँपालिकामात्रै रहेको देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेपाल पक्षका सांसदको निर्णय

नेकपा एमालेमा बढ्दै गएको विवादका कारण नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् ।आज हुने...

राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज

१२ वैशाख, काठमाडौं सरकारले यही वैशाख ८ गते  ल्याएको राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा...

नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका – डा. बाबुराम भट्टराई

एकातिर हामीले प्राप्त गरेको ठूलो राजनैतिक उपलब्धी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई जोगाउँदै देशको गरीबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, सुशासनको समस्यालाई हल गर्नुछ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ