लकडाउनको ७७ अौ दिनमा काठमाडौैकाे अवस्था केही फोटो फिचर पेश गरेका छौ ।
फोटोग्राफर :खड्ग बहादुर श्रेष्ठ

सुनसान पुरानो बसपार्क

दैनीक भिडभाड हुने टुडिखेल अगाडि सुनसान सडक

सैनिक मुख्यालय वरपरको दृश्य

अरनिको राजमार्गको कौशलटार खण्ड

कोटेश्वर क्षेत्रको अवस्था




