• हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
साइन इन
स्वागत छ!आफ्नो खातामा लग
आफ्नो पासवर्ड बिर्सिनुभयो?
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
खोज
Tuesday, May 26, 2026
  • विज्ञापन
  • सम्पर्क
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
रक्त न्युज
  • हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
  • अर्न्तराष्ट्रिय
  • समाचार

बेलायतमा एउटा ट्रकमा ३९ जनाको लाश

By
Rakta News
-
2019-10-24
556
Share
Facebook
Twitter

    बुधबार बेलायतको राजधानी लन्डनको पुर्वी भागमा एउटा ट्रकमा ३९ जनाको लाश भेटिएपछि त्यो समाचारले संसारभर तरंग ल्याएको छ।

    सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर ट्रक कहाँबाट बेल्जियम आइपुगेको थियो यकिन छैन।

    ट्रक पुर्वी युरोपियन मुलुक बल्गेरियाबाट आएको कतिपय बेलायती सञ्चार माध्यमले जनाएका छन्। बल्गेरीयाको विदेशमन्त्रालयका प्रवक्ताले सो ट्रक आफ्नो मुलुकमा दर्ता रहेको जनाएका छन्।

    पक्राउ परेका ट्रक ड्राइभर

    तर बल्गेरियाबाट ट्रक बेल्जियम पुगेकोमा भने आशंका ब्यक्त गरेका छन्।

    प्रहरीले ट्रकका चालक २५ वर्षिय आइरिस नागरिक मो रबिन्सनलाई गिरफ्तार गरेकोछ।

    बेलायती प्रहरीले त्यो ट्रक कहाँबाट आएको, त्यहाँ भित्रका लास कसरी आए, ती कुन देशका मानिस हुन् र उनीहरुको कसरी मृत्यु भयो भन्ने पत्ता लगाउन लामो अनुसन्धान र धेरै समय चाहिने बताएका छन्।

    मानव तस्करहरुले बेलायत लैजाने क्रममा ति मानिसहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यो भन्दा अघि सन् २००० पनि बेलायत छिरेको एउटा ट्रकमा ५८ चिनियाँ नागरिकको लाश फेला परेको थियो।

    Facebook
    Twitter
      अघिल्लो लेखमास्कुलको बारदली खस्दा ४२ विद्यार्थी घाइते
      अर्को लेखमाधमाधम पक्राउ पर्दै ‘पावरफुल’ व्यक्ति, यस्ता छन् अभियोग-  सुजन पन्त
      Rakta News

      मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

      Rakta News - 2026-05-14
      प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ
      पुरा पढ्नुहोस्

      युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

      Rakta News - 2026-05-14
      विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।
      पुरा पढ्नुहोस्

      प्रतिनिधि सभा शून्य समय: कसले के भने?

      Rakta News - 2026-05-12
      सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो
      पुरा पढ्नुहोस्

      बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

      Rakta News - 2026-05-12
      तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे
      पुरा पढ्नुहोस्

      नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

      Rakta News - 2026-05-12
      सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ
      पुरा पढ्नुहोस्
      प्रकाशनमा रक्त–प्रवाह त्रैमाशिक पत्रिका

      मोबाइल : ९८५११५८२८८ / ९८४९५४३२७७,

      जि.प्र.का.द.नं.:२७९/०७३/०७४

      स्थायी लेखा नम्बर : ६०६३४८५२२

      रक्त प्रवाह मिडिया प्रा. ली.  द्वारा सन्चालित अन्लाइन www.raktanews.com 

      सुचना विभाग दर्ता नं  :  १५४२/०७६/०७७

      प्रकाशक/सम्पादक :    डेमलाल घिमिरे 

      सह-सम्पादक :             युवराज शर्मा

      व्यवस्थापन :                 सुमन पौडेल

      कार्यालय :                     कोटेश्वर, काठमाडौ

      Email: rakta288@gmail.com

      • Home
      © सर्वाधिकार सुरक्षित रक्त प्रवाहमा | Web developed by NFS Innovations