• हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
साइन इन
स्वागत छ!आफ्नो खातामा लग
आफ्नो पासवर्ड बिर्सिनुभयो?
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
खोज
Tuesday, May 26, 2026
  • विज्ञापन
  • सम्पर्क
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
रक्त न्युज
  • हाेम
  • समाचार
  • राजनिति
  • विचार
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • प्रविधि
  • अर्न्तराष्ट्रिय
  • साहित्य
  • सम्पादकीय
  • E-Magzine
  • समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

By
Rakta News
-
2019-10-11
764
Share
Facebook
Twitter

    सिन्धुपाल्चोक/ काभ्रे : इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।

    पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ९ जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।

    बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिए। मृतक १४ जनाकै सनाखत भएको छ।

    इन्द्रावती ९ का हिरा श्रेष्ठ,  सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको हो।

    त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको हो। धुलिखेल अस्पतालले घाइते दुईजना काठमाडौं न्युरोमा रिफर गरेको छ। अन्य घाइतेको उपचार भइरहेको छ।

    बसमा दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखच भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिए।

    घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भएको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए

    Facebook
    Twitter
      अघिल्लो लेखमाहिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔ-सी चिनफिङ
      अर्को लेखमाको हुन सि जिनपिङ ?
      Rakta News

      मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

      Rakta News - 2026-05-14
      प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ
      पुरा पढ्नुहोस्

      युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

      Rakta News - 2026-05-14
      विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।
      पुरा पढ्नुहोस्

      प्रतिनिधि सभा शून्य समय: कसले के भने?

      Rakta News - 2026-05-12
      सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो
      पुरा पढ्नुहोस्

      बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

      Rakta News - 2026-05-12
      तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे
      पुरा पढ्नुहोस्

      नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

      Rakta News - 2026-05-12
      सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ
      पुरा पढ्नुहोस्
      प्रकाशनमा रक्त–प्रवाह त्रैमाशिक पत्रिका

      मोबाइल : ९८५११५८२८८ / ९८४९५४३२७७,

      जि.प्र.का.द.नं.:२७९/०७३/०७४

      स्थायी लेखा नम्बर : ६०६३४८५२२

      रक्त प्रवाह मिडिया प्रा. ली.  द्वारा सन्चालित अन्लाइन www.raktanews.com 

      सुचना विभाग दर्ता नं  :  १५४२/०७६/०७७

      प्रकाशक/सम्पादक :    डेमलाल घिमिरे 

      सह-सम्पादक :             युवराज शर्मा

      व्यवस्थापन :                 सुमन पौडेल

      कार्यालय :                     कोटेश्वर, काठमाडौ

      Email: rakta288@gmail.com

      • Home
      © सर्वाधिकार सुरक्षित रक्त प्रवाहमा | Web developed by NFS Innovations