ट्याग: xijingping

भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति

सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारको निर्णय

प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चाेक र बाग्लुङ जिल्ला प्रभावित भएका छन् ।

नयाँ नक्सा समेटिएको पुस्तक तत्काल वितरण नगर्न निर्देशन

पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् ।

डमरुमा लुकाएर रक्तचन्दन तस्करी, बौद्धबाट ४ जना पक्राउ

सो समूहले काठमाडौँ महानगरपालिका–६ बौद्ध तिनचुलीमा डमरु कारखाना खोलेर सोही आवरणमा रक्तचन्दनको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ

पहाड फुट्न थाल्यो: रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए ।