ट्याग: corona

भारत, नेपाल अनि भविष्य – महेन्द्र पी.लामा

यस्तो प्राकृतिक सम्बन्धलाई रोटी–बेटीको सम्बन्धको नामकरण दिन पटक्कै मिल्दैन । कारण, यो मानव–मानवबीचको सम्बन्धको मर्म नै एकअर्काको सार्वभौमिकता र पहिचानलाई मान्यता दिँदै शिरोधार्य गर्नु हो

बालिका हत्या प्रकरण : तनाव बढेपछि बर्दिबासमा निषेधाज्ञा

कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो।

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झन्डा

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए।

बीबीसी हन्ड्रेड विमिन २०२०: नेपालबाट १९ वर्षीया सपना रोका मगर

बेवारिस शव व्यवस्थापनको काममा खटिँदा सपनाले दुःख र दर्दले भरिएका कैयन् पृष्ठभूमिसहितका अनुभूति बटुलेकी छन्

चन्द्रमाबाट ढुङ्गाको नमुना पृथ्वी ल्याउने योजनामा चीन

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ।