ट्याग: china

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए

रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन

प्रतिवेदनअनुसार रेडक्रसले १५ अर्ब ९५ करोड ६ लाख रुपैयाँ अनुदान लिएको थियो। जसमध्ये सरकारको स्वीकृतिमा करिब १५ करोड मात्रै लिएको देखिन्छ

हेमप्रसाद पुनको १४ औँ स्मृति दिवस सम्पन्न

हेम पुनलाई जनताले सम्झिनुको कारण पनि उहाँको कामले नै हो । उहाँको जनवादी क्रान्तिको सपना थियो, अब त्यो हामीले पूरा गर्नु पर्छ ।’

राष्ट्रसंघीय महासभामा चर्कियो अमेरिका-चीन विवाद

महासभालाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘चीनले विश्वलाई नै संक्रमित बनाएको’ दाबी गरेका छन्

तिनाउ र नारायणीको बाढीले खतराको तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

चितवन, नवलपरासी लगायतका तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।