माओ त्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौँ ! – सी चिनफिङ
माओ त्सेतुङले एकपटक भन्नुभएको थियो, “तथ्य भनेको वस्तुगतरूपमा रहेका सबै चिजहरू हुन् । ‘सत्य’ भनेको तिनीहरूको आन्तरिक सम्बन्ध हो त्यसको तात्पर्य तिनीहरूलाई सञ्चालन गर्ने नीतिहरू हुन्, र ‘खोज’ भन्नाले त्यसको अध्ययन गर्नु हो
विभाजनकै विरासतमा नेपालकाे कम्युनिस्ट आन्दोलन
गरिब, सर्वहारा, किसान, मजदुर र महिला हकहितको सुनिश्चितताका नाममा गठन भएका लगभग सबैजसो कम्युनिस्ट पार्टीका नेताहरु आज नवसामन्तका रुपमा परिणत भएको देखिँदैछ
विघटित संसद पुनःस्थापनाको आवश्यकता
सिधा हिसाबले हेर्दा संसद पुनर्स्थापना हुनु पर्छ ।अहिलेको संविधानमा दुई बर्ष सम्म सरकारको बिरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्न नहुने,अबिस्वासको प्रस्ताब दर्ता गरेको एक बर्ष सम्म अर्को अबिश्वासको प्रस्ताब लान नमिल्ने ब्यबस्था गरिएको छ।देशमा अस्थिरता नहोस भन्नाका लागि त्यसो गरिएको हो ।
संसद विघटन ओलीको प्रहसन र जालसाजी हो – माेहनबिक्रम सिंह
नेकपाभित्रको अन्तरसंघर्षको जुन परिणाम अगाडि आयो, त्यसका लागि मुख्यरुपमा ओली नै जिम्मेवार छन् ।
अब विवाद र अलमल होइन, जनतामा जाऔं : प्रधानमन्त्री (पूर्णपाठ)
पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि वाध्य भएर जनता जाने कदम चालेको हुँ। यो मेरो रहर होइन, वाध्यता हो
सरकारी संस्थानको दुरवस्था – कृष्णहरि बास्कोटा
नेपाल जडिबुटीमा निकै सम्पन्न छ । तर, हाम्रो जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको नाम अग्रपंक्तिमा आएको सुनिदैन
‘सम्मानित’ संस्थाहरुको विचलन र राजनीतिक अराजकताको यात्रा
-युवराज घिमिरे
नेपालमा अक्सर ‘प्रजातन्त्र’ या ‘लोकतन्त्र’लाई विकृत परिभाषाको खोल ओढाइने गरेको छ। नेताहरुको...
गणतान्त्रिक मुलुकका अगाडि उत्पन्न प्रतिगामी खतरा – लक्षीराम आचार्य
राजतन्त्रलाई परास्त गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएका कतिपय राजनीतिक दल वा तिनका नेताहरुका बीचमा पनि वर्तमान गणतन्त्रात्मक व्यवस्थालाई बुझ्ने बुझाइमा भ्रमयुक्त चेतनाले घर जमाएको छ
कमानसिंह लामा : राजनीतिदेखि कूटनीतिसम्म
पछिल्लो समय, नेकपाका केन्द्रीय सदस्य रहेका लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूतसमेत भएका थिए।
भूराजनीतिक पुनरागमन र अशान्त हिमालय क्षेत्र – रूपक सापकाेटा
सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध चिसिएका बेला इन्डो–प्यासिफिक रणनीति अन्तर्गतको आर्थिक परियोजना ‘एमसीसी’ मार्फत अमेरिकाले नेपालमा प्रभाव बढाउने प्रयत्न गरिरहेको देखिन्छ