नयाँ प्रजातिको भाइरसबाट डर नमानौँः डा. रवीन्द्र पाण्डे
आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन । यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।
युएईद्वारा देशको कुल जनसंख्या भन्दा धेरैको काेराेना परीक्षण गरेर नयाँ रेकर्ड कायम
नयाँ स्वरूपको कोरोना भाईरस पहिलेको भन्दा बढी संक्रामक रहेकोले अहिले पूरा विश्व नै चिन्तामा परेको छ
अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु
अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजर/बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो ।
खोप खरिदमा ४२ अर्ब लाग्ने आकलन
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन्
अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति
डोनाल्ड ट्रम्पले विभागलाइ ’खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो
३९६ पालिकामा आज एकैसाथ अस्पताल शिलान्यास हुँदै
प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ
खोपलाई ७० अर्ब रुपैयाँ लाग्ने आकलन
खोप प्रभावकारी रहेको पुष्टि हुनेबित्तिकै नेपाल ल्याउन सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरेको छ
कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी’
केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।
चित्रबहादुर केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने, राजमोले रोक्यो आर्थिक संकलन
बिहीबार नेकपाका मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा केसीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
रणनीति नहुँदा कोरोनाविरुद्धको लडाइँ कमजोर
नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्काे गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन