चीनमा घरको काम गरे वापत पत्नीलाई भुक्तानी गर्न अदालतको आदेश
यसमा न्यायाधीशले विवाह अन्त्य हुँदा पतिपत्नी बीच संयुक्त रुपमा उपभोग हुँदै आएको सम्पति बाँडफाँड गर्नु सामान्य भएको तर यसमा घरका कामकाजको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
कोरोना संक्रमणबाट एकै दिन ९ हजारभन्दा धेरैले ज्यान गुमाए
यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख २७ हजार नौ सय ५२ पुगेको छ।
श्रीलङ्काका कारागारमा २६ जना नेपाली महिला
भारतको दिल्ली विमानस्थलमा खाडी मुलुक जानका लागि नेपाली महिलालाई विभिन्न कागजपत्र खोज्न थालिएपछि भारतको मुम्बई तथा चेन्नई हुँदै विभिन्न खाडी मुलुक जाने क्रम बढेको माइती नेपालका पदाधिकारीहरू बताउँछन्।
अफगान सेनाको हवाई आक्रमणमा १८ तालिबान लडाकू मारिए
नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी
ह्वाइट हाउस प्रवेश गरेपछि उनले अन्तर्राष्ट्रिय घटनालाई लिएर पहिलोपटक जारी गरेको लिखित विज्ञप्तिमा म्यानमार सेनाविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनीसमेत दिएका छन्
म्यानमारमा सेनाको ‘कू’ : एक वर्षका लागि संकटकाल घोषणा
सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन्
विश्व कस्तो बहुपक्षीयता चाहन्छ? चिनियाँ दिशानिर्देश
चीनका राष्ट्राध्यक्ष सी चिनफिङफले जनवरी २५ तारिख राति विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तामा भिडियोद्वारा विशेष सम्बोधन गर्नुभएको छ। उहाँले युगको विषयबारे...
रुसमा राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन, तीन हजार भन्दा बढि पक्राउ
राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए
सिनेटरदेखि राष्ट्रपतिसम्म जो बाइडेनको यात्रा
सानोमा दुर्घटनाबाट बाँचेका जेठा छोरा बोउ बाइडेनको २०१५ मा ब्रेन क्यान्सरका कारण निधन भयो । उनी बाबुकै पाइला पछ्याएर राजनीतिमा सक्रिय थिए
अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण, ट्रम्पका केही नीति उल्टियो
अहिले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय आफूहरुसँग नभएको भन्दै उहाँले कोरोना भाइरस महामारीको सङ्कट समाधानका लागि आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ