पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ

जो बाइडनद्वारा १९ खर्ब डलरको प्रोत्साहन प्याकेजको घोषणा

उक्त राहत प्याकेजमा ४ अर्ब १५ अर्ब डलर कोरोना भाइरस नियन्त्रणका लागि र ४ खर्ब ४० अर्ब डलर साना व्यवसायीहरुको सहायताका लागि हुनेछ।

सहकारीमार्फत ८८ हजारलाई रोजगारी, १० खर्ब कारोबार

यसअघि सहकारीले ७ खर्ब कारोबार गर्दै आएकोमा पछिल्लो समयमा ३ खर्ब बढेर सहकारीको कारोबार १० खर्ब पुगेको छ।

ओम्नी प्रकरणमा छानबिन गर्न लेखाले अख्तियारलाई दियो निर्देशन

सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ

सरकारको पहिलो जलस्रोत नीति सार्वजनिक

जलस्रोत नीतिले देशमा उपलब्ध जलस्रोतको संरक्षण, सम्बर्द्धन र बहुउपयोगी विकास एवम् दिगो उपयोग गरी आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि योगदान पुर्‍याउने लक्ष्य लिएको छ

पीएचडी छोडेर केराखेतीमा जमेका लक्षिराम आचार्य

आठ वर्षअघि केराखेती सुरु गरेका उनको लगानी अहिले झन्डै एक करोड रुपैयाँ पुगिसकेको छ। गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप सात बिघा जमिन लिजमा लिएका छन्।

ऋणले बहुलाइसकेँकाे उखु किसानकाे दुखेसाे

अहिले किसानहरुको नेतृत्व गरी काठमाडौँ आउनुभएका उखु किसान संघर्ष समितिका संयोजक रामस्वार्थ रायका अनुसार गत वर्षको माघ ७ गतेसम्म भुक्तानी दिने भनी गरिएको सम्झौला चिनी उद्योगहरुले कार्यान्वयन गरेनन्

सोमबार पनि काठमाडौंमा उखु किसानको प्रदर्शन- बार्ता हाेइन पैसा चाहियाे

चार/पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन्

नवलपुरका १४ बालुवा प्रशोधन उद्योग सिल गरियाे

कम्पनी रजिष्टारको कार्यालयमा मात्र दर्ता गरेको तर साना तथा घरेलु उद्योगमा दर्ता नगरेको , स्थानीय पालिकाको इजाजत नलिएको पाईएपछि उद्योग सिल गरिएको हो

भारतका किसानले केन्द्रीय सरकारको प्रस्तावलाई नमान्ने

सरकारले ठूलो उपलब्धिका रुपमा व्याख्या गर्दै आइरहेको कानुनहरु किसानहरुले भने खारेज नै गर्नु पर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : पुँजीवादी महिलावादकाे कारण वर्ग सङ्घर्षको प्रश्न छायाँमा

श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र महिलाको मुक्ति सम्भव छैन अथवा महिला शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र श्रमिक मुक्ति हुन सम्भव छैन भन्ने विचार बोकेका मजदुर सङ्गठन र श्रमिक पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेका छन्

कोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान

नेपाली युवाहरूको उर्वर समय कि विदेशीको सेवा वा दास बन्नमा खर्च भइरहेको छ वा देशभित्र बेबारिसे अवस्थामा रहनुपरेको छ

सर्वोच्चको सनसनिपूर्ण फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र,राजनिति नयाँ माेडमा

२०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ

संसद्‍को पहिलो बैठक : बहिष्कार र नाराबाजीपछि २६ गतेसम्मका लागि स्थगित

दिउँसो कार्यसूचीलाई परिवर्तन गरेर अध्यादेशको नियमित कार्यसूची तयार भयो। त्यसपछि नै संसदमा तनावको वातावरण बनेको थियो।

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चारघण्टा बन्द हुने

चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामका लागि उक्त सडक बन्द गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ