Warning: Use of undefined constant ‘WP_MEMORY_LIMIT’ - assumed '‘WP_MEMORY_LIMIT’' (this will throw an Error in a future version of PHP) in /home/raktanews/public_html/wp-config.php on line 95

Warning: Use of undefined constant ‘512M’ - assumed '‘512M’' (this will throw an Error in a future version of PHP) in /home/raktanews/public_html/wp-config.php on line 95
सम्पादकीय | रक्त न्युज

स्वागत र बिदाइमा नआउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अनुरोध

हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ

वडा महाराजा पृथ्वी र नेपाली राष्ट्रियता – डा. रमेश ढुंगेल

साना देश, छिमेकी ठूला शक्ति, साम्राज्यवादी वेग र आत्मरक्षा केन्द्रित राष्ट्रियताका सुपर गुरुको रुपमा हाम्रा पृथ्वीनारायणलाई हामीले पहिले चिन्नु पर्दछ र विश्वलाई त्यस कुराको जानकारी दिलाउन सक्नु पर्दछ

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो।

२७ जिल्लाका भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरू

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले स्थानीय तहहरूसँग सम्झौता भइसकेकाले अब ती स्थानीय तहका वडा कार्यालयमा १८ माघदेखि ३५ दिनसम्म आवेदन संकलन र जग्गा नापजाँचको काम हुने बताए ।

२४ जनामा ओमिक्रोन : कुन-कुन जिल्लाबाट गरिएको थियो नमुना संकलन?

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहैया नाकाबाट २८, नेपालगञ्चस्थित भेरी अस्पतालबाट १० र पाल्पाबाट ५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको थियो