नयाँ नक्सा समेटिएको पुस्तक तत्काल वितरण नगर्न निर्देशन

पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् ।

‘फिनसेन फाइल्स’ को नेपाल नाता : ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन...

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए

राजनीतिक विषय कार्यान्वयन, कानुनी, सामाजिक विषय ओझेलमा

राज्यबाट पछाडि परेका, पारिएका समुदायको अधिकार समेत संविधानले सुनिश्चित गरेको विज्ञहरुको भनाई छ

हारेको व्यक्ति प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न पाउँदैनः सुवास नेम्वाङ

‘संविधानलाई इमान्दारपूर्वक कार्यान्वयन गर्दै देखिएका जायज असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्नुको अर्को मौका र विकल्प छैन

सडक बजारमा चहलपहल बढ्यो : कोरोनाबाट बच्न विज्ञका १२ सुझाव

जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव छ

भद्रगोल विकास योजना : मेट्रो रोक्ने गरी फ्लाइओभर !

मेट्रो रेल पनि भूमिगत नभएर ‘एलिभेटेड’ (जमिनमाथि पुलमा गुड्ने) भनिएको छ । मोनो रेल पनि जमिनमाथि पुलमा नै हुन्छ भने फ्लाइओभर सतहमाथि नै बन्ने पूर्वाधार हो

डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव (फोटो फिचर)

सानो ठाउँमा ठूलो परिणामको व्यवसाय गर्दा बजारको अभाव हुने भएपछि आफूहरु पोखरा आएर बङ्गुरपालन गर्नुपरेको युवाहरु बताउँछन्

मध्यपूर्व: इजरेलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

प्यालेस्टाइनका नेता महमूद अब्बासले मध्यपूर्वमा इजरायलले कब्जा गरेको ठाउँबाट हटेमा मात्र शान्ति आउने बताएका छन्।

यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने

कानुनी व्यवस्थाअनुसार चैत मसान्तसम्म पठनपाठन सक्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ल्याइएको हो

स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ

प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ

विद्यालयमा छात्रा टिकाउन नर्स

चालु आर्थिक वर्षका लागि काठमाडौ उपत्यकाका काठमाडों महानगरपालिका, कागेश्वरी नपा, तारकेश्वर नपा, टोखा नपा, कीर्तिपुर नपा, दक्षिणकाली नपा, नागार्जुन नपा र बुढानिलकण्ठ नपा गरी आठ नगरपालिकाका १६ माविा छनौट भएका छन्।

एसिड छ्यापे २० वर्ष कैद, मन्त्रिपरिषद्‍बाट अध्यादेश पारित

‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा ओली-प्रचण्ड, विभिन्न विकल्पमा छलफल

खाली रहेका संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानको मर्मअनुसार चाँडो गर्न सरकारलाई सुझाव दिएको थियो

बझाङमा १२ वर्षीया बालिकाकाे विभत्स हत्या, यौन दुर्व्यवहार भएको प्रहरीको आशंका

बालिकाको शव फेला परे लगत्तै राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने बताए