परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली भ्रमणमा कार्यसूचीमै परेन सीमा विवाद र ईपीजी

परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि भारतको पहिलो द्विपक्षीय भ्रमणमा गएका ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने मौका समेत पाएनन्।

निर्मल पूर्जासहित १० नेपालीद्वारा के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम

'सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो ' उहाँले नेपालका लागि इतिहास बन्यो भनेर लेख्नुभएको छ ।

उत्तर कोरियामा पनडुब्बीबाट प्रहार गरिने ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक

ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ

भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ

डोनल्ड ट्रम्पलाइ महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा पारित

संसद्‌मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

बिराटनगर रानीमा दशगंजा क्षेत्र अतिक्रमण तीव्र

दशगजाभित्र मानिसको बसोबास र मन्दिर मात्र नभइ सैलुन, होटल र हार्डवेयर पसलसमेत खुलेका छन् । समयमै समस्या समाधान गर्नेतर्फ ध्यान नदिंदा समस्या झन् बढ्दै गएको हो

जी न्युजकाे समाचारप्रति युवक सघंकाे आपत्ति

प्रम ओलि संग अन्तरबार्ता को नाममा बालुवाटार आएका सुधीर चौधरी एकाएक कालापथ्थर पुगि यसप्रकारको गतिविधि मा सहभागी कसरी भए ,किन त्यसको लागि बाताबरण बनाइयो।यसको उपयुक्त छानबिन गर्न माग गर्दछौ

बालुवाटारमा अर्न्तवार्ता सगरमाथामा दाबी

काठमाडौं २९ पुस  भारतीय च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुग्ने गरी...

नेपालको नीति तटस्थता, हामी कोहीविरुद्ध कार्ड खेल्दैनौं : प्रधानमन्‍त्री

‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं। तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं।’

केपी ओलीले २०४७ सालको संविधान दिमागमा र २०७२ को संविधान हातमा लिएर प्रतिनिधि सभा...

पूर्वसभामुख दमननाथ ढुङ्गानाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान नै विघटन हुने बताउनुभयो

संवैधानिक इजलासमा आज दुईजनाले मात्रै गरे बहस, ३५० को वकालतनामा : कहिले टुगिंएला बहस

मुद्दामा सहभागी हुने कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई न्यायाधीश सिन्हाले सुझाव दिए

नर्वेमा कोभिड भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु, भारतमा भ्याक्सिन लगाएका ५२ जनाको स्वास्थ्य अवस्था बिग्रियो

ज्यान गुमाउने २९ जनामध्ये १३ जनाको भ्याक्सिनबाट नै मृत्यु भएको पुष्टि भइसकेको छ, भने बाँकीको मृत्यु बारे जाँच भइरहेको बताइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली भ्रमणमा कार्यसूचीमै परेन सीमा विवाद र ईपीजी

परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि भारतको पहिलो द्विपक्षीय भ्रमणमा गएका ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने मौका समेत पाएनन्।

‘मैले न्यायाधीश भेटेको छैन’-प्रधानमन्त्री केपी शर्मा ओली

न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो,’ प्रधानमन्त्री ओलीले भने।