Suman Paudel

4 पोस्ट 0 टिप्पणी

सिरहा कारागारमा ५९९ कैदीबन्दीमध्ये ५०७ जना कोरोना संक्रमित

जिल्ला अदालत सिरहाले विभिन्न मुद्दाका चार जनालाई अभियुक्तलाई पुर्पक्षाका लागि थुनामा राख्न आदेश दिएको र उनीहरूबाटै कोरोना संक्रमण फैलिएको कारागार प्रशासनले जनाएको छ।

रेल सेट शुक्रबार नेपाल आउने

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो

हारेको व्यक्ति प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न पाउँदैनः सुवास नेम्वाङ

‘संविधानलाई इमान्दारपूर्वक कार्यान्वयन गर्दै देखिएका जायज असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्नुको अर्को मौका र विकल्प छैन

१२ वटा स्थानीय तहको लगानीमा प्रयोगशाला स्थापना

स्थानीय तहको प्रयासलाई जिल्ला संकट व्यवस्थापन समितिले अनुमोदन गर्दै ल्याब राख्न भवन उपलब्ध गराएको थियो

सडक बजारमा चहलपहल बढ्यो : कोरोनाबाट बच्न विज्ञका १२ सुझाव

जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव छ