Anilkishor Ghimire

3 पोस्ट 0 टिप्पणी

नेकपा विवादः हकदाबीमा होडबाजी

‘हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैंले प्रस्ताव गरेको प्रधानमन्त्रीद्वारा संविधानको बच्चाको हत्या भएको छ 

संकटकाल लगाएर बाइडेनको सपथग्रहण समारोह हुँदै

अमेरिकी मिडियाका अनुसार सपथ ग्रहण समारोहमा नेश्नल गार्डका १० हजार सैनिक र थप ५ हजार सैनिक परिचालन गर्न सकिने बताइएको छ ।

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

सीआईबीले आरोपित देखिएका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र मुलुकी ऐन २०२० को भाग ४ को महल १ अन्तर्गत दफा १ र ७ अनुसार मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

भारतले नेपालसहित छिमेकी मुलुकलाई बुधबारदेखि कोरोना खोप उपलब्ध गराउने

भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ

प्रचण्ड-नेपालको अपीलः ‘संविधानको रक्षा गर्न मैदानमा उत्रौं (पूर्णपाठ)

राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता भएको उनीहरुको विश्लेषण छ