म्याग्दीमा पहिरोले २७ को मृत्यु

म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको छ। प्रहरीका अनुसार बेपत्ता तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना...

संरक्षणको आसमा बारुदखान

भक्तपुर जिल्लाको चाँगुनारायण न‍‍ पा वडा न‌ंम्वर २  दुवाकोटमा रहेको नेपाली सेनाको बारुदखान अहिले संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । कुनै बेला महत्वपूर्ण...

बझाङको मल्लेसीमा पहिरोः १७ घर पुरिए,दुई जनाको शव भेटियो

बझाङमा पहिरोमा परि २० जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन् । केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गए राति बस्तीमाथिबाट आएको पहिरोले...

पदच्यूतको डरले फ्रान्सका प्रमद्वारा राजीनामा

काठमाण्डौ। फ्रान्सका राष्ट्रपति इम्यानुुयल म्याक्रोनले आफूलाई पदच्यूत गर्ने चाल पाएपछि प्रधानमन्त्री इडुुओर्ड फिलिपले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री फिलिपले सरकारलाई राजीनामा...

गुल्मीमा पहिरोले पुरिँदा दुई बालबालिकाको मृत्यु, १ जना बेपत्ता

१९ असार, गुल्मी । गुल्मीमा पहिरोले दुईवटा घर र एउटा घुम्ती पसल बगाउँदा २ बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्...

एकै दिन सर्वाधिक ७४० जनामा कोभिड-१९ पुष्टि, कुल सङ्ख्या १५ हजार नाघ्यो

नेपालमा विगत २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यससँगै शुक्रवार...

लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

२ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो । तर, मंगलबार...

पेट्रोलको मूल्य लिटरमा रु. ५ ले बढ्यो, डिजल र मट्टितेलमा रु.२

काठमाण्डौ । सरकार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा एकैपटक प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको हो । यस्तै, डिजल र...

सरकारी कोषमा निर्माण व्यवसायीको २५ अर्ब निष्क्रिय अवस्थामा

ठप्प रहेको निर्माण व्यवसायलाई चलायमान गराउन सरकारको विभिन्न कोषमा राखेको आफ्नो २५ अर्ब रुपैयाँ निकासी गर्न व्यवसायीहरुले आग्रह गरेका छन्। सरकारले निर्माण व्यवसायीको हरेक भुक्तानीको...

३१६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार ५६४

काठमाडौं । नोभेल कोरोना भाइरसका ३१६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१६ संक्रमित...