महिला नेतृत्वलाई नै विश्वास छैन महिलाको क्षमतामा
– गगनशिला खड्का
केही समय पहिला विश्वप्रसिद्ध पत्रिका ‘फच्र्युन’ले विश्वकै प्रभावशाली बाह्रजना महिलालाई जीवन–केन्द्रीत विषयमा गरेको प्रश्नमा च्यानल कम्पनीकी ग्लोबल सीईओ, मौरीन शिक्याले भनेकि छिन...
आफ्ना घनिष्ट मित्रहरुसँग एक वा अर्काे प्रकारले सम्बन्ध विच्छेद गर्नु दुःखको कुरा हो...
कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । यसको समाजवाद साम्यवादसम्म पुग्ने लक्ष्य हुन्छ । सर्वहारावर्गको पार्टी भएपनि पार्टीमा कैयौं गैर सर्वहारा तत्व, विचार वा प्रवृतिहरुको प्रवेश भएको हुन्छ । ती कुराहरुले पार्टीमा असर पार्दछ
नेपालमा उच्च शिक्षाको चुनौतीहरु
महेश कुमार वर्तौला
उपाध्यक्ष,अनेरास्ववियु केन्द्रिय कमिटी
कुनै पनि राष्ट्रको विकासको स्तर मापन गर्ने मूल आधार त्यस राष्ट्रले प्रदान गर्ने भेदभाव रहित शिक्षा एवं त्यसको गुणस्तर...
मृत्यु शैयाबाट फर्किएपछि………—अनिलकिशोर घिमिरे
मेरो लागी दिन रात उस्तै हुन्थ्यो । निदाएको बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो । टाउको माथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थें
सुचना प्रविधि विधेयकः राष्ट्रिय आवश्यकता की प्रविधि माथि अंकुश ?
सुदिप पौडेल
सुचना प्रविधिको विकास र प्रर्वद्धन गर्ने उदेश्यले नेपाल सरकारद्धारा सुचना प्रविधि विधेयक संघिय संसदमा यहि फागुन १० गते दर्ता गराएको छ ।
साङ्गठनिक अनुशासन (संक्षिप्त नोट ) – रामबहादुर बुढा
लेनिनले के भन्न खोजेका छन भने केन्द्रीयता भनेको साझा कार्य र अधिकार प्राप्तिको संघर्षमा सक्षम साधन हो भन्ने सबैलाई महसुस भएमा मात्र त्यो केन्द्रीयता सफल हुन्छ ,अन्यथा त्यो नोकरशाहीतन्त्र ठरिन्छ
लेनिनको जीवन दर्शनबारे एक संक्षिप्त चर्चा –नारायण योगी
ब्लादिमीर इलियच लेनिनले माक्र्सवादी विचार जो केवल विचारमा सिमित थियो, जसलाई बुझेर उनले रुसको सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरेर शसक्त संगठन निर्माण गरी त्यहाँ समाजवादी क्रान्ति संपन्न गरे
“रिप” लेख्नु निन्दनीय छ : पेशल निरौला
"रिप" लेख्नु निन्दनीय छ। याे क्रीस्चियन परम्परा हाे। श्रद्धाञ्जली जलाञ्जली समवेदना मट्टी दिनु के हाे ? श्रद्धाञ्जली भनेकाे अास्था हाे। जलाञ्जली जलघाटमा गई मृत्यकलाई...
भियतनाम युद्ध: एक साहसिक इतिहास – गौरीलाल कार्की
विश्वका अधिकांश देशहरुमा कम्युनिष्टहरुले साम्राज्यवादी, विस्तारवादी, वुर्जुवा पूँजीपति वर्ग तथा सामाजिक अन्यायका विरुद्ध क्रान्तिका विगुल फुकेका छन् । तिनै क्रान्ति र सङ्घर्षभित्र सानदार विजयका...
मनु बि .क. ले ल्याइन प्रगतीशील तीज गीत सङ्ग्रह -२०७७
बिगत जस्तै २०७७ सालको तीज यसपालि पनि हाम्रो घर आगनमा आएको छ।तीज प्रतिको परंपरागत धारणा जेभए पनि यो नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहदै आएको...








