डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव (फोटो फिचर)
सानो ठाउँमा ठूलो परिणामको व्यवसाय गर्दा बजारको अभाव हुने भएपछि आफूहरु पोखरा आएर बङ्गुरपालन गर्नुपरेको युवाहरु बताउँछन्
मन्त्रिपरिषद् पुनर्गठन, रक्षाबाट ईश्वर पोखरेल हटे, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमा पार्वत गुरुङ
अर्थमन्त्रीको जिम्मा विष्णु पौडेल, सहरीमा कृष्ण गोपाल, सूचना तथा सञ्चार मन्त्रीमा पार्वत गुरुङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाएका छन्
वीरगञ्जमा फेला पर्यो स्रोत नखुलेको १८ करोड मूल्य बराबरको सुन
वीरगन्ज महानगरपालिकाको गणेश अपार्टमेन्टबाट उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्यटन मन्त्रीलाइ खुल्ला पत्र – कृष्ण प्रसाद सापकोटा
भन्नुहोला पर्वतीय उडान खोलेको छ, पर्यटकिय क्षेत्र खुल्दै छ्न, मन्दिरहरु खोलिदै छन । तर पर्यटकबिना नै खोलेर कुनै औचित्य छ र ?
मुस्ताङ र डोल्पाका च्याङ्ग्रा पोखरा झारियो, भाउ छोइनसक्नु
नाका बन्दसगै चीन र तिब्बतवाट भेडा च्याङग्रा ल्याउन नपाउदा गतवर्षको तुलनामा एउटैको मूल्य करिव १० हजारले बढी पर्ने व्यापारीहरु वताउँछन्
कोरोनाले नेपालको अर्थतन्त्र र श्रमिकवर्गमा पारेको असर-नारायण सापकोटा
कोरोना कहरले विश्व र नेपालमा पनि सबैभन्दा बढी असर श्रमिकवर्गलाई पारेको छ । त्यसपछि न्यून आय भएका जनता, स्वरोजगार व्यवसायी, साना तथा मझौला उद्यमी व्यवसायी मारमा परेका छन्
सरकारको पहिलो जलस्रोत नीति सार्वजनिक
जलस्रोत नीतिले देशमा उपलब्ध जलस्रोतको संरक्षण, सम्बर्द्धन र बहुउपयोगी विकास एवम् दिगो उपयोग गरी आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि योगदान पुर्याउने लक्ष्य लिएको छ
विवादित रेल्वे ठेक्का रद्ध
सबैतिरबाट आलोचना र विरोध भए पछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा ठेक्का रद्ध गरिएको विभाग स्रोतले जानकारी दियो।
ओम्नी प्रकरणमा छानबिन गर्न लेखाले अख्तियारलाई दियो निर्देशन
सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ
दशैँका लागि तीन हजार खसी, बोका किन्दै खाद्य कम्पनी
कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको छ।




