शर्तसहितको वार्ताका पक्षमा इरानी राष्ट्रपति, बदला लिएरै छाड्ने सर्वोच्च नेताको घोषणा 

अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन् 

चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित

देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।

स्थापित दलका पकेट क्षेत्र भत्किए

आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ । 

प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको दुई तिहाइ , कांग्रेस दोस्रो

१६३ क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो भएको छ। कांग्रेसले चुनाव जितेका १८ स्थानमध्ये ८ स्थानमा एमाले, ६ स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), २–२ स्थानमा रास्वपा र श्रम संस्कृति पार्टी दोस्रो भएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो उम्मेदवार(सूचीसहित)

संयोजक प्रचण्ड यसपालि पूर्वी रूकुमबाट चुनाव लड्दैछन्। सहसंयोजक माधवकुमार नेपाल भने रौतहट-१ बाटै चुनाव लड्ने भएका छन्

प्रचण्ड रुकुमपूर्वबाट चुनाव लड्ने

पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु

नव युवा छोरीलाई इतिहास, संघर्ष र भविष्यको जिम्मेवारीबारे पत्र – पूर्ण जिएम

गाउँगाउँमा उठेको विद्रोह हिंसाको मोह होइन, उपेक्षाको विस्फोट थियो। त्यो युद्धले हिमाल , पहाड र तराई मधेस का गाउँ ; जहाँ राज्य पुगेको थिएन,त्यहाँ जनताले राज्य खोजिरहेका थिए

कांग्रेस महामन्त्रीद्वयले गरे पुस २७-२९ गते विशेष महाधिवेशन आह्वान

क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो 

भाव सङ्गम कविताले बोकेको समाजको प्रतिबिम्ब

भाव सङ्गमको मूल शक्ति यसको भावनात्मक गहिराइ र सामाजिक प्रतिबद्धतामा निहित छ ।

संसद् पुनर्स्थापनाको लागि बहुमत सांसदको हस्ताक्षर बुझाउने कांग्रेस–एमालेको तयारी

उनीहरूले ४२ सांसद (विघटित) रहेको नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग भने कुनै छलफल गरेका छैनन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ